Page:Shakuntala.pdf/75: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
उषा | उषा उज्याली घनकेशवाली । | ||
::सुवर्णवातायनबीच बत्ती ॥ | ::सुवर्णवातायनबीच बत्ती ॥ | ||
बाली, जसै "स्वागत | बाली, जसै "स्वागत अंशुमाली ।" | ||
::भन्थिन्, हवाभित्र सुगन्ध | ::भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥ | ||
भन्थिन् तिनी "स्वर्ग खुल्यो | भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।" | ||
::गुलाफबारीहरुको सुगन्ध ॥ | ::गुलाफबारीहरुको सुगन्ध ॥ | ||
सुँघेर बग्दी सुनमा सुगन्ध । | सुँघेर बग्दी सुनमा सुगन्ध । | ||
Line 11: | Line 11: | ||
{{pcn|'''(वसन्ततिलका)'''}} | {{pcn|'''(वसन्ततिलका)'''}} | ||
ऐनासमान हलपी जलतुल्य | ऐनासमान हलपी जलतुल्य साफ । | ||
::निष्पाप शुद्ध दिलमा नभएर ताप ॥ | ::निष्पाप शुद्ध दिलमा नभएर ताप ॥ | ||
मानो त्यसै छ प्रतिबिम्बित हेर | मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग । | ||
::आनन्दको सुन सुगन्ध लिएर | ::आनन्दको सुन सुगन्ध लिएर भल्की ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
नालासमान तिनका पद नृत्य गर्छन् । | नालासमान तिनका पद नृत्य गर्छन् । | ||
::चाञ्चल्यको सरल सुन्दरता लिएर ॥ | ::चाञ्चल्यको सरल सुन्दरता लिएर ॥ | ||
जान्छिन् जहाँ शिशु घुमी मृदु | जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई । | ||
::फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई | ::फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥ | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
जादूनिकेतनसमान समस्त | जादूनिकेतनसमान समस्त विश्व । | ||
::आनन्दको छ जसको गहिरो रहस्य ॥ | ::आनन्दको छ जसको गहिरो रहस्य ॥ | ||
जो रूपरङ्गहरुको छ अनन्त | जो रूपरङ्गहरुको छ अनन्त टूना । | ||
::त्यो | ::त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥ | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
जो साधुले भजिरहे युगसम्म | जो साधुले भजिरहे युगसम्म लाखौं । | ||
::जो भाव दुर्गम | ::जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥ | ||
जो भोग्छ ईशपति बाल बनेर | जो भोग्छ ईशपति बाल बनेर आई । | ||
::त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ । | ::त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ । | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 21:00, 26 February 2025
उषा उज्याली घनकेशवाली ।
सुवर्णवातायनबीच बत्ती ॥
बाली, जसै "स्वागत अंशुमाली ।"
भन्थिन्, हवाभित्र सुगन्ध हाली ॥
भन्थिन् तिनी "स्वर्ग खुल्यो मुमाको ।"
गुलाफबारीहरुको सुगन्ध ॥
सुँघेर बग्दी सुनमा सुगन्ध ।
(११)
(वसन्ततिलका)
ऐनासमान हलपी जलतुल्य साफ ।
निष्पाप शुद्ध दिलमा नभएर ताप ॥
मानो त्यसै छ प्रतिबिम्बित हेर स्वर्ग ।
आनन्दको सुन सुगन्ध लिएर भल्की ॥
(१२)
नालासमान तिनका पद नृत्य गर्छन् ।
चाञ्चल्यको सरल सुन्दरता लिएर ॥
जान्छिन् जहाँ शिशु घुमी मृदु कल्कलाई ।
फुल्थे त्यहाँ कुसुम नृत्य गरी रमाई ॥
(१३)
जादूनिकेतनसमान समस्त विश्व ।
आनन्दको छ जसको गहिरो रहस्य ॥
जो रूपरङ्गहरुको छ अनन्त टूना ।
त्यो बालनिम्ति छ अरू सब दुःख भन्छन् ॥
(१४)
जो साधुले भजिरहे युगसम्म लाखौं ।
जो भाव दुर्गम सधैं छ सरस्वतीको ॥
जो भोग्छ ईशपति बाल बनेर आई ।
त्यो भाव क्या सुलभ दिव्य छ हाइ हाइ ।
(१५)