Page:Shakuntala.pdf/72: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै | यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन । | ||
::गाभा | ::गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन् गौतमी ॥ | ||
आमाका सब भाव जो प्रथम | आमाका सब भाव जो प्रथम छन् हावा झुलौना बनी । | ||
::पार्ने छुन्मुन फूल विश्ववनमा नानी | ::पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ? | के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ? | ||
:: | ::बूढा बाबु सदैव छन् हँसमुखा यो झल्लरी झूलमा ॥ | ||
आमाको मुटु स्नेहले प्रकृतिले | आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु । | ||
::सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥ | ::सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
बाँडौला र | बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब । | ||
::बीयाँका | ::बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥ | ||
वर्षशुरुमा ती पासलीपोसली ॥ | हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके । | ||
::तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य नै विश्व हो ॥ | |||
तोते ताति अनेक | |||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा । | |||
::सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥ | |||
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा । | |||
चिल्ला पिप्पलको हवासित सदा | ::चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला । | |||
::गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥ | |||
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन । | |||
आँखाले हँसिली मुमा प्रकृतिको | ::आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन् ती शिशु ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन् । | |||
गम्काईकन | ::गम्काईकन जौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥ | ||
पारी शीतल शान्त चित्त उनको भन्थिन् कथा स्वर्गको । | |||
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥ | ::नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
तोतो बोली बालको यो छ सारा ॥ | |||
गुन्गुन् गर्ने काव्य | ::गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥ | ||
खेलै होला खालि सौजन्यलाई । | |||
::"थय्या, थय्या" स्नेहको "हाइ हाइ !" | |||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 20:06, 26 February 2025
यस्ता मिष्ट गरी कुरा कुसुमकी गुच्छा तिनै लीकन ।
गाभा झैं सुनकी महीरूहविषे बोक्दै झुलिन् गौतमी ॥
आमाका सब भाव जो प्रथम छन् हावा झुलौना बनी ।
पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥
(४७)
के यो विश्व बनेर के त शिशुको चाचा र शृङ्गार हो ?
बूढा बाबु सदैव छन् हँसमुखा यो झल्लरी झूलमा ॥
आमाको मुटु स्नेहले प्रकृतिले बस्छिन् सह्यारी शिशु ।
सारा सिर्जन बालकेलिकन हो हाँस्ने र रम्ने कला ॥
(४८)
बाँडौला र छुनूमुनू कुसुमका हाँगाहरूका सब ।
बीयाँका भुइँबीच वर्षशुरुमा ती पासलीपोसली ॥
हावाका "झुल बाबु" रङ्गहरुका चाचा, चरी चक्चके ।
तोते ताति अनेक छन् प्रकृतिमा वात्सल्य नै विश्व हो ॥
(४९)
"राखूँ नाम म के" भनेर ऋषिले अर्द्धाङ्गिनीसाथमा ।
सोधे चट्ट "शकुन्तला" भनिदिइन् क्या भाव राम्रो फुरी ॥
"राम्रो सूझ गर्यौ" भनेर ऋषिले लेखे नयाँ पातमा ।
चिल्ला पिप्पलको हवासित सदा उछ्लेर मर्मर् लिने ॥
(५०)
न्यानो आँगनमा वसन्त ऋतुको फुल्दा सफा सुन्तला ।
गुन् गुन् गुन् भँवरा सुरारस पिई आनन्दको, पङ्खिदा ॥
साना छुन्मुन स्निग्ध पल्लव फुटी, पन्ना हिलेका दिन ।
आँखाले हँसिली मुमा प्रकृतिको देखाउँथिन् ती शिशु ॥
(५१)
मानो रत्नससान वृद्ध तरुका हाँगाहरूमा परिन् ।
गम्काईकन जौतमी चमचमी चम्किन् त्यहाँ बालिका ॥
पारी शीतल शान्त चित्त उनको भन्थिन् कथा स्वर्गको ।
नानीमा सुरदेशको अलिकता पानी भरेकी चरी ॥
(५२)
तोतो बोली बालको यो छ सारा ॥
गुन्गुन् गर्ने काव्य सङ्केतद्वारा ॥
खेलै होला खालि सौजन्यलाई ।
"थय्या, थय्या" स्नेहको "हाइ हाइ !"
(५३)