Jump to content

Page:Shakuntala.pdf/64: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''षष्ठ सर्ग'''}}<br/>
{{c|{{x-larger|'''षष्ठ सर्ग'''}}<br/>
'''(खग्विणी)'''}}
'''(स्रग्विणी)'''}}
 
{{center block|
{{center block|
<poem>
<poem>
Line 6: Line 7:
::बालिकालाइ ती मालिनीतीरमा ॥
::बालिकालाइ ती मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका ।
आउँथे प्रेरणा दिव्य आनन्दका ।
::चन्द्रका रशिममा स्वर्गदेखिन्‌ झरी ॥
::चन्द्रका रश्मिमा स्वर्गदेखिन्‌ झरी ॥
{{pcn|(१)}}
{{pcn|(१)}}


Line 12: Line 13:
::फूलका मुस्मुसे शान्त जादूहरू ॥
::फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
चक्षुमा बालको पस्दथे सुस्तरी ।
::ओठ आनन्दले सुस्त मुस्काउन ॥
{{pcn|(२)}}
{{pcn|(२)}}


::रङ्गका वस्त्रमा बास मग्‌मग्‌ भरी ।
रङ्गका वस्त्रमा बास मग्‌मग्‌ भरी ।
रेशमी पातला पुष्पका शानले॥
::रेशमी पातला पुष्पका शानले॥
::दक्षिणी वायुको राहमा डाकिने ।
दक्षिणी वायुको राहमा डाकिने ।
गुन्गुने गानका पङ्ख छन्‌ भृङ्ग ती ॥
::गुन्गुने गानका पङ्ख छन्‌ भृङ्ग ती ॥
{{pcn|(३)}}
{{pcn|(३)}}


::आउँथे झुण्ड भै वल्लरीमा सजी ।
आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥
::पुष्प पीयूषको एक गोला त्यहाँ ॥
::पुष्पका स्नायुका चाँदनीका सुधा ।
पुष्पका स्नायुका चाँदनीका सुधा ।
तप्त तप्काउँथै ओठमा बालको ॥
::तप्त तप्काउँथे ओठमा बालको ॥
{{pcn|(४)}}
{{pcn|(४)}}


</poem>}}
</poem>}}

Latest revision as of 16:19, 26 February 2025

This page has been proofread
षष्ठ सर्ग
(स्रग्विणी)

मेनका हेर्दथिन्‌ भावले सुन्दरी ।
बालिकालाइ ती मालिनीतीरमा ॥
आउँथे प्रेरणा दिव्य आनन्दका ।
चन्द्रका रश्मिमा स्वर्गदेखिन्‌ झरी ॥
(१)

घामको उष्णता चम्किँदा मुस्किने ।
फूलका मुस्मुसे शान्त जादूहरू ॥
चक्षुमा बालको पस्दथे सुस्तरी ।
ओठ आनन्दले सुस्त मुस्काउन ॥
(२)

रङ्गका वस्त्रमा बास मग्‌मग्‌ भरी ।
रेशमी पातला पुष्पका शानले॥
दक्षिणी वायुको राहमा डाकिने ।
गुन्गुने गानका पङ्ख छन्‌ भृङ्ग ती ॥
(३)

आउँथे झुण्ड भै वल्लरीमा सजी ।
पुष्प पीयूषको एक गोला त्यहाँ ॥
पुष्पका स्नायुका चाँदनीका सुधा ।
तप्त तप्काउँथे ओठमा बालको ॥
(४)