Jump to content

Page:Bhikari.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<big>'''आफ्नो घर'''</big> <poem> १ विचार! घुस तेजिला, हृदयमा उज्यालो भर अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर। दिनोदय समानको मधुर दृश्य देखाउन हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन। २ उठोस् सिरिस..."
 
Lalu (talk | contribs)
 
(5 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<big>'''आफ्नो घर'''</big>
{{center|{{larger|'''आफ्नो घर'''}}}}


{{start center block}}
<poem>
<poem>
{{pcn|}}
विचार! घुस तेजिला, हृदयमा उज्यालो भर
विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर।
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन।
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन॥


२  
{{pcn|}}
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल।
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको।
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥


३  
{{pcn|}}
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल।
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल।
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:15, 20 May 2025

This page has been validated
आफ्नो घर


विचार ! घुस तेजिला, हृदयमा उज्यालो भर
अँधेरि निशिमा परें किरण छाउ हे सुन्दर ।
दिनोदय समानको मधुर दृश्य देखाउन
हजारमा मृदुभावका सुकल बोल ब्यूँझाउन॥


उठोस् सिरिसिरी गरी पवन प्रातको शीतल
समान शुभ-कामना प्रिय सुवासले मञ्जुल ।
उडाउ खग-कल्पना गगन दिव्यमा पूर्वको,
जहाँ, उदय मोहनी सुख छ सत्य-सौन्दर्यको ॥


जवाकुसुममा हुने तुहिन-विन्दु झैं निर्मल
सुगोल, रसिला खुला हृदय-पत्रका हुन् जल ।
सुवर्ण रङ झल्किऊन् जलन पग्लिने बादल
नबोल्न सकिने, फिका, लघु विचार झैं कोमल ॥