Page:Shakuntala.pdf/36: Difference between revisions
No edit summary |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
कि पर रेशमको घर चीनमा । | कि पर रेशमको घर चीनमा । | ||
मधुर किम्बु टिपेर पहाडमा ॥ | ::मधुर किम्बु टिपेर पहाडमा ॥ | ||
अधर लाल गरीकन गाउने । | |||
::युवतिका पद भन्नु मनोरम ? | |||
(६८) | {{pcn|(६८)}} | ||
धनुष दिव्य खुली रँगले भरी । | |||
::अवनिनिम्ति तृषार्त भरी भरी ॥ | |||
विविध रङ्ग सिँगार लिने परी । | विविध रङ्ग सिँगार लिने परी । | ||
::शवल-पड्ख मयूर निवासिनी ॥ | |||
सुख झरीकन हेर्न जसो गरी । | सुख झरीकन हेर्न जसो गरी । | ||
झिलिमिली | ::झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥ | ||
मधुर नाच्न झमाझम माधुरी । | मधुर नाच्न झमाझम माधुरी । | ||
अब | ::अब चलिन् त्यसरी सुरसुन्दरी ॥ | ||
{{pcn|(६९)}} | |||
मलय मन्द समीर सुगन्धको | |||
धन लिनाकन कोषको ॥ | मलय- मन्द- समीर - सुगन्धको । | ||
::धन लिनाकन कोमल कोषको ॥ | |||
विकच सुन्दरतासँग निस्किँदा । | विकच सुन्दरतासँग निस्किँदा । | ||
मधुर हाव र भाव गरीवरी ॥ | ::मधुर हाव र भाव गरीवरी ॥ | ||
कुसुमिता लतिका वनकी परी । | कुसुमिता लतिका वनकी परी । | ||
मुकुलदार | ::मुकुलदार विभूषण भुमिकई ॥ | ||
नव | नव लिई नखरा अलि गम्किई । | ||
::तनु हिलाउँदछन् नव बैंसको ॥ | |||
रँग सिँगार लिएर जसो गरी । | |||
कनक-पड्ख | ::कनक- पड्ख हुँदा दिन माधुरी ॥ | ||
अब उही नखरासित | अब उही नखरासित नाच्दछिन् । | ||
( | {{pcn|(७०)}} | ||
पयरको गति चारु छ मोहनी । | |||
मना भुइँमा मरणै पनि ॥ | पयरको गति चारु छ मोहनी । ' | ||
::मृदु मना भुइँमा मरणै पनि ॥ | |||
सकल अर्पणनिम्ति तयार | पयरस्पर्श मिले अमृतै भनी । | ||
तदपि फेरि उठीकन | ::सकल अर्पणनिम्ति तयार छन् ॥ | ||
तदपि फेरि उठीकन भन्दछन् । | |||
( | ::"छुनु हरा नवजीवन बन्दछन् ॥" | ||
{{pcn|(७१)}} | |||
</poem>}} |
Latest revision as of 19:40, 10 June 2025
कि पर रेशमको घर चीनमा ।
मधुर किम्बु टिपेर पहाडमा ॥
अधर लाल गरीकन गाउने ।
युवतिका पद भन्नु मनोरम ?
(६८)
धनुष दिव्य खुली रँगले भरी ।
अवनिनिम्ति तृषार्त भरी भरी ॥
विविध रङ्ग सिँगार लिने परी ।
शवल-पड्ख मयूर निवासिनी ॥
सुख झरीकन हेर्न जसो गरी ।
झिलिमिली शिखिपङ्ख फिंजाउँछे ॥
मधुर नाच्न झमाझम माधुरी ।
अब चलिन् त्यसरी सुरसुन्दरी ॥
(६९)
मलय- मन्द- समीर - सुगन्धको ।
धन लिनाकन कोमल कोषको ॥
विकच सुन्दरतासँग निस्किँदा ।
मधुर हाव र भाव गरीवरी ॥
कुसुमिता लतिका वनकी परी ।
मुकुलदार विभूषण भुमिकई ॥
नव लिई नखरा अलि गम्किई ।
तनु हिलाउँदछन् नव बैंसको ॥
रँग सिँगार लिएर जसो गरी ।
कनक- पड्ख हुँदा दिन माधुरी ॥
अब उही नखरासित नाच्दछिन् ।
(७०)
पयरको गति चारु छ मोहनी । '
मृदु मना भुइँमा मरणै पनि ॥
पयरस्पर्श मिले अमृतै भनी ।
सकल अर्पणनिम्ति तयार छन् ॥
तदपि फेरि उठीकन भन्दछन् ।
"छुनु हरा नवजीवन बन्दछन् ॥"
(७१)