Jump to content

Page:Shakuntala.pdf/23: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srj (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
::महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
::बडा द्याैता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
(४७)
{{pcn|(४७)}}
बज्जीले यो प्रबल तपको तापहरण ।
 
, तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
बुझे बज्रीले यो प्रबल तपको तापहरण ।
ननाघी स्वगैंको झिलिमिलि जगत्‌को जितिलिने ।
:: तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्‌को जितिलिने ।
(४८)
::परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
{{pcn|(४८)}}
 
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
::दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
::यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
(४९)
{{pcn|(४९)}}
 
</poem>}}

Latest revision as of 20:17, 21 June 2025

This page has been proofread

तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा द्याैता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
(४७)

बुझे बज्रीले यो प्रबल तपको तापहरण ।
तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्‌को जितिलिने ।
परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
(४८)

मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
(४९)