Page:Laxmi nibandhasangraha.pdf/167: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{x-larger|'''सुस्तरी श्वास फेर'''}} | {{x-larger|'''सुस्तरी श्वास फेर'''}} | ||
मलाई कोपिला टिप्न डर | |||
फूल | मलाई कोपिला टिप्न डर लाग्दछ, मुना चुँड्न हात काँप्तछ । | ||
सुन्दरताका मृदुल | फूल सायद आजसम्म मेरो हातले च्यातेको होओइन जस्तो लाग्दछ । | ||
हुन्छ ? राम्रो | सुन्दरताका मृदुल नमुनाहरुमा क्रूरताको आत्मा कँपाउने के मोहनी | ||
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ, | हुन्छ ? राम्रो चिज देखे मलाई रुँ रुँ लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न | ||
जस्तो मेरो हृदय | चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ, | ||
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई | जस्तो मेरो हृदय अश्रमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न | ||
हप्काउँछ, र मानौं म अनेक क्रूर | चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई | ||
ताकेर | हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरुको पापी शिकार झैं त्यसलाई | ||
ताकेर अश्रुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई | |||
छन् ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै | |||
पापको मुटु हो । | पापको मुटु हो । | ||
यी | यी भावहरु बराबर आए तापनि आदत यस्तो बलवान् छ कि | ||
फुस्रा | फुस्रा क्षणहरुमा मैले अनेक पाप गरेको छु । मेरो जिभ्रोमा हिंस्रकता छ, | ||
म मासु खान्छु । यद्यपि छ बाजि | म मासु खान्छु । यद्यपि छ बाजि छाडें, मेरो आत्मा नखा भन्छ, मलाई | ||
हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई | हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाऊँ– | ||
खाऊँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, | |||
त्यो सुन्दर | त्यो सुन्दर रङ्गीचङ्गी परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका | ||
आँखाले | आँखाले सरापे–मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो । | ||
मेरा | मेरा कविताहरुको आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक | ||
पछुताउको अबोल | पछुताउको अबोल खेदहरुलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर | ||
गयो । | गयो । चितानजिक हुँदा मैले मासुको गन्ध सुँघें, घीन लाग्यो, अनन्त | ||
घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र | घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र | ||
बनिसकेको छु, मुर्दा मासु | बनिसकेको छु, मुर्दा मासु लुछ्नलाई र चपाउनलाई मानवदन्त प्रयोग | ||
गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला | गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला |
Latest revision as of 21:34, 20 June 2025
सुस्तरी श्वास फेर
मलाई कोपिला टिप्न डर लाग्दछ, मुना चुँड्न हात काँप्तछ ।
फूल सायद आजसम्म मेरो हातले च्यातेको होओइन जस्तो लाग्दछ ।
सुन्दरताका मृदुल नमुनाहरुमा क्रूरताको आत्मा कँपाउने के मोहनी
हुन्छ ? राम्रो चिज देखे मलाई रुँ रुँ लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ,
जस्तो मेरो हृदय अश्रमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई
हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरुको पापी शिकार झैं त्यसलाई
ताकेर अश्रुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई
छन् ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै
पापको मुटु हो ।
यी भावहरु बराबर आए तापनि आदत यस्तो बलवान् छ कि फुस्रा क्षणहरुमा मैले अनेक पाप गरेको छु । मेरो जिभ्रोमा हिंस्रकता छ, म मासु खान्छु । यद्यपि छ बाजि छाडें, मेरो आत्मा नखा भन्छ, मलाई हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाऊँ– खाऊँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, त्यो सुन्दर रङ्गीचङ्गी परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका आँखाले सरापे–मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो । मेरा कविताहरुको आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक पछुताउको अबोल खेदहरुलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर गयो । चितानजिक हुँदा मैले मासुको गन्ध सुँघें, घीन लाग्यो, अनन्त घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र बनिसकेको छु, मुर्दा मासु लुछ्नलाई र चपाउनलाई मानवदन्त प्रयोग गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला