Jump to content

Page:Laxmi nibandhasangraha.pdf/161: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srv (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ
भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें ।  
उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम
उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम  
बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो
बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो  
आफ्नै कविताका ध्वनि र बनौटमा । नजीकमा भर्खर व्रतबन्ध गरेको
आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको  
चन्दनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको
चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको  
छोरो भन्ने उहाँकै मुखारविन्दबाट मैले सुनें ! उसैले कविताहरू कण्ठ
छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ  
पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारीफ
पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ
गर्नुहुन्थ्यो र लडको पनि तारीफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा'
गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा'  
नाटक प्राय: समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर
नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर  
हँसिलो मृहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरू अनुप्रासको
हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको  
मिठास भएका ध्वनिहरूमा जोड दिँदै उच्चारण गरेर सुनाउनमा सोख
मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख  
लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरू आफ्नो
लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो  
सिजनामा मस्त त रहेकै हुन्छन्‌ तर आफ्नो आभ्यन्तरिक आनन्दलाई
सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ
श्रोतर्क्गमा विस्तार गर्नुमा अर्को आनन्द प्रादुर्भाव हुँदोरहेछ । उता
श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता  
अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा
अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा  
सजीव बिस्तार !
सजीव विस्तार !


त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई
त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई  
राम्रो चिर निकाल्न मुश्किल पर्दछ । उहाँलाई मैले त्यस बेला एउटा
राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा  
घौँसिया गीत 'मुनामदन' भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि
धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि  
राम्रै छ, शायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति-बर्णनमा
राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा
सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका बिषयमा उहाँको रायमा म
सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म  
त्यत्तिको राम्ररी आट्पगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा
त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा  
मेरा रचनाहरू पनि वेस होलान्‌ भन्ने आफ. उफःट गर्नुभयो ।
मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो ।  
त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गर्नै मौका
त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका  
पाउँदिनथें किर्नाक मलाई जीवनसंग्रामका हौंटहौँट ठूलो थियो ।
पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो ।


अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरूको सङ्गत
अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग
गर्न पाउँदा-पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरेँ
गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें ।  
हामीलाई सङ्गतको मूल्य याद हुँदैन ! हामीबीचमा रहने, हिड्ने देवहरू
हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु
छाया झैँ गुम्न जान्छन्‌ । अपरिचितका गिन्तीमा रहन्छन्‌ । दुनियाँले
छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले  
मोल याहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरू
मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु
देशका सामुन्ने अपरिचित रहन्छन्‌ तिनीहरू दिव्य सन्देश लिएर आएका
देशका सामुन्ने अपरिचित रहन्छन् तिनीहरु दिव्य सन्देश लिएर आएका

Latest revision as of 10:41, 21 June 2025

This page has been proofread

भोटोको साथ पूर्वको झ्यालतिर विछ्याएको लम्पटमा बस्नु भएको देखें । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उहाँ मस्त हुनुहुन्थ्यो आफ्नै कविताका ध्वनि र बनौटमा । नजिकमा भर्खर व्रतबन्ध गरेको चन्द्रनदार गोरो, उज्यालो जेहेनदार आँखा भएको ठिटो थियो, जो उहाँको छोरो भन्ने उहाँकै मुखारबिन्दबाट मैले सुनें ! उसैले कविताहरु कण्ठ पारेको थियो । पैतृक स्नेहसँग उहाँ उसको स्मरणशक्तिको तारिफ गर्नुहुन्थ्यो र लडको पनि तारिफ गर्न लायकको थियो । उसलाई 'लक्ष्मीपूजा' नाटक प्रायः समग्र कण्ठ आउँथ्यो । छोराको साथसाथै लोली मिलाएर हँसिलो मुहारले उहाँ हातको भाउसँग त्यसका श्लोकहरु अनुप्रासको मिठास भएका ध्वनिहरुमा जोड दिंदै उच्चारण गरेर सुनाउनमा सोख लिनुहुन्थ्यो । मलाई यस्तो लाग्यो कि प्रतिभाशाली कविहरु आफ्नो सिजनामा मस्त त रहेकै हुन्छन् तर आफ्नो आभ्यन्तरिक आनन्दलाइ श्रोतवर्गमा विस्ता गर्नुभा अर्को आनन्द प्रादुभाव हुँदोरहेछ । उता अवभासको आनन्द र सिर्जनाको प्रेरणा, यतातिर त्यसैको मधुध्वनिमा सजीव विस्तार !

त्यो धेरै वर्षअगाडि । आजकल धेरै दिन नदेखेको हुनाले मलाई राम्रो चित्र निकाल्न मुस्किल पर्दछ । उहाँलाइ मैले त्यस बेला एउटा धँसिया गीत 'मुनामदऩ भन्ने देखाएँ । उहाँले सुन्नुभयो र भन्नुभयो कि राम्रै छ, सायद अझ राम्रो हुन सक्ने थियो र मेरो प्रकृति–वर्णनमा सन्तोष प्रकाश गर्नुभयो । तर जीवनका विषयमा उहाँको रायमा म त्यत्तिको राम्ररी आइपुगेको थिइनँ, किनकि ठिटै थिएँ । परिपक्वता हुँदा मेरा रचनाहरु पनि निक्कै बेस होलान् भन्ने आशा प्रकट गर्नुभयो । त्यस बेलादेखि परिचय भयो तर म उस्तो जाने, बसउठ गने मौका पाउँदिनथें किनकि मलाई जीवनसंग्रामका हौंटहौंट ठुलो थियो ।

अहिले मलाई खेद लाग्छ किन त्यस्ता महापुरुषहरुको सङ्ग गर्न पाउँदा–पाउँदै मैले कति थोरै मात्रामा ती मौकाको उपयोग गरें । हामीलाइ सङ्गतको मूल्य याद हुँदैन ! हामी बिचमा रहने, हिंड्ने देवहरु छाया झैं गुम्न जान्छन् । अपरिचितका गिन्तीमा रहन्छन् । दुनियाँले मोल थाहा पाउँदैन त्यस बेलासम्म, जबसम्म यस्ता बहुमूल्य व्यक्तिहरु देशका सामुन्ने अपरिचित रहन्छन् । तिनीहरु दिव्य सन्देश लिएर आएका