Jump to content

Page:Shakuntala.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Srj (talk | contribs)
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
<poem>
जल चञ्चल कल्कलाउँदी  
जल चञ्चल कल्कलाउँदी  
वन फुल्दो तटमा सुहाउँदो ।
::वन फुल्दो तटमा सुहाउँदो ।
मुदु मर्मरका मिठासमा  
मुदृ मर्मरका मिठासमा  
सपनातुल्य कथा छ बासमा ॥
::सपनातुल्य कथा छ बासमा ॥
(४७)
{{pcn|(४७)}}


सुरलोक नटी झिनी कटी
सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
::सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
::सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)
{{pcn|(४८)}}


म त जान्छु, हिँडेँ सखे अब
म त जान्छु, हिँडेँ सखे ! अब
किन बस्ने यस देशमा जब ।
::किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
::कविका काननमा सुधाऽऽसव ॥
(४९)
{{pcn|(४९)}}


हडबडसित लेखेँ छैन उस्तो मिठास ।
हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन् मर्दछन् भित्र आस ॥
::गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
::खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)
{{pcn|(५०)}}
</poem>
</poem>}}

Latest revision as of 09:27, 12 June 2025

This page has been proofread

जल चञ्चल कल्कलाउँदी
वन फुल्दो तटमा सुहाउँदो ।
मुदृ मर्मरका मिठासमा
सपनातुल्य कथा छ बासमा ॥
(४७)

सुरलोक नटी झिनी कटी
सपना नै बिपना बनी फुटी ।
वनबीच वसन्तकामिनी-
सरि नाच्छन् लघु पङ्खगामिनी ॥
(४८)

म त जान्छु, हिँडेँ सखे ! अब
किन बस्ने यस देशमा जब ।
छ अनन्त विशाल वैभव
कविका काननमा सुधाऽऽसव ॥
(४९)

हडबडसित लेखेँ छैन उस्तो मिठास ।
गडबड कति पर्छन्; मर्दछन् भित्र आस ॥
लटपटसित आयो काव्य यो नामनिम्ति ।
खटपट परिजाँदा माफको गर्छु बिन्ती ॥
(५०)