Jump to content

Page:Laxmi nibandhasangraha.pdf/24: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म
जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म
ब्यूँझैँदै गएँ, बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी
ब्यूँझैँदै गएँ, बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी
र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो
र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो
हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन्‌ । मलाई नरम र
हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन्‌ । मलाई नरम र
कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका
कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका
दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेकै उसको दुनियाँलाई
दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई
आधार दिन्थेँ, प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको
आधार दिन्थेँ, प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको
आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको
आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको
बिरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू
विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू
उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो
उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो
मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।
मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।


आफूमा आघारर पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको
आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको
जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त
जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त
एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको
एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको
Line 21: Line 21:


उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म
उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म
अविदितको पुजारी बन्न लाग्थे, जब उसको आत्मा दु:खको शब्द निकाल्न
अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न
लाग्थ्यो ।
लाग्थ्यो ।


मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !
मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !
म कथा भन्न लागें, भन्दाभन्दै तिनमा बिश्वास गर्न लागेँ,
 
रामचन्द्र र कृ्‌ष्णजी साँचा हुन्‌ भन्ने उसैले बुझाउन लागी ।
म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें,
रामचन्द्र र कृष्णजी साँचा हुन्‌ भन्ने उसैले बुझाउन लागी ।


म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग
म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग

Latest revision as of 13:09, 30 January 2025

This page has been proofread

मेरी शिशु

जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, ऊ बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी धर्मराउँदो हो, अरण्यमा आधार नपाए जन्तु कसरी जिउँदा हुन्‌ । मलाई नरम र कोमल सब चीज आएर त्यसवेला स्पर्श गर्थे, जब मलाई देखेर उसका दुई-आधारे नजर मुस्काउँथे । म सानो ईश्वर बनेझैं उसको दुनियाँलाई आधार दिन्थेँ, ऊ प्रकृतिले नै बुझिरहेकी थिई । उसको आफूमाथिको आधार देखेर मलाई लाग्दथ्यो कि हत्यारो हुनु या हिंसा गर्नु मानवप्रकृतिको विरुद्ध रहेछ । मैले कोपिलाहरूलाई चुँड्न सकिनँ, घाँसका मुनाहरू उखेल्न सकिनँ । मलाई गाली गर्न मन लागेन तिनीहरूलाई पनि, जो मेरो भोलापनबाट फाइदा उठाएर मलाई नै डस्न खोज्दथे ।

आफूमा आघार र पूर्ण विश्वास लिने वस्तु पाउनु मलाई कबेरको जस्तो लाग्यो । मैले जुगानुजुगका प्रेम बुझेँ । मलाई उसका निमित्त एउटा सानो, रमाइलो दुनियाँ बनाउन मन लाग्यो । त्यसमा फूलको कोमलता र सुगन्ध भर्न मन लाग्यो । मलाई एउटा माली बनूँ-बनूँ लाग्यो र बीउ बिनी-बिनी रोपूँ जस्तो लाग्यो । मेरा भावनाहरू अप्रकट थिए तर हृदयले हृदयलाई नबताए पनि त्यसै बुझ्दथ्यो ।

उ बिरामी हुन्थी, बराबर मेरो हृदय जापक बन्दध्यो। म अविदितको पुजारी बन्न लाग्थें, जब उसको आत्मा दु:खको शब्द निकाल्न लाग्थ्यो ।

मैले मेरो जीवन बुझेँ त्यस वेला, जब उसले आधार खोज्दथी !

म कथा भन्न लागें, भन्दाभन्दै तिनमा विश्वास गर्न लागें, रामचन्द्र र कृष्णजी साँचा हुन्‌ भन्ने उसैले बुझाउन लागी ।

म आगोमा बसेर पानी भईभई उसलाई हेर्दछु ! म हत्याराहरूसँग