Page:Laxmi nibandhasangraha.pdf/23: Difference between revisions
→Not proofread: Created page with "दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन् । यहाँ शहरको भिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना | दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना | ||
देखाउँछन् । | देखाउँछन् । | ||
यहाँ शहरको | यहाँ शहरको झिलिमिली छैन, न घर्घराहट जसले मानवताका | ||
कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना | कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना | ||
खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार | खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार | ||
गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष | गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष | ||
हालिंदैन, पहाडको दूध पोसिलो छ,यद्यपि दुहुन गाहारो होस् । आलस्यका | |||
निमित्त अवकाश छैन, काम नगरी खान | निमित्त अवकाश छैन, काम नगरी खान कसैको बूता हुँदैन, पृथ्वीमाताको | ||
बूता हुँदैन, पृथ्वीमाताको | |||
दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा | दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा | ||
त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको | त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको | ||
नमूनारूपमा देखिन्छन् । | नमूनारूपमा देखिन्छन् । | ||
यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर | यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर | ||
डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई | डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई | ||
बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका | बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका | ||
रूपमा हेर्ने गर्दछन् । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म | रूपमा हेर्ने गर्दछन् । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म | ||
त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज | त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज | ||
कति प्रभावकारी हुन्छन्, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका | कति प्रभावकारी हुन्छन्, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका | ||
भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा | भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा | ||
Line 32: | Line 23: | ||
चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार | चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार | ||
काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो | काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो | ||
रहेनछ । | रहेनछ । | ||
यो ठाउँ वेदको केन्द्र बनोस्, वैदिक सभ्यतासँग यहाँको आधुनिक | यो ठाउँ वेदको केन्द्र बनोस्, वैदिक सभ्यतासँग यहाँको आधुनिक | ||
सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त | सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त | ||
अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो | अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो | ||
आर्यग्रामको रूपमा सम्बन्धित रहोस्, विज्ञानमा भन्दा ज्यादा विश्वास र | आर्यग्रामको रूपमा सम्बन्धित रहोस्, विज्ञानमा भन्दा ज्यादा विश्वास र | ||
श्रद्धालु कल्पनामा जोड दिएर | श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस्; | ||
सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्; यसका | सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्; यसका | ||
अभावहरू | अभावहरू मेटिऊन्, सानो स्वर्ग बनोस् । | ||
{{nop}} |
Latest revision as of 21:34, 29 January 2025
दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन् ।
यहाँ शहरको झिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृतिक आर्यपना खलबल्याउँछ, यहाँ कृत्रिमता छैन जसले मनुष्यआत्माउपर अत्याचार गर्दछ । जीवन प्राकृतिक छ, चाल रसिलो, फराकिलो । खानामा विष हालिंदैन, पहाडको दूध पोसिलो छ,यद्यपि दुहुन गाहारो होस् । आलस्यका निमित्त अवकाश छैन, काम नगरी खान कसैको बूता हुँदैन, पृथ्वीमाताको दूध दुहुनुभन्दा प्राकृतिक कार्यहरू केही बुझिन्न र यो उच्च हावामा त्रिशूलीको शान्त प्रवाहउपर बसेका यी ब्राह्मणजाति स्वर्गका देवताहरूको नमूनारूपमा देखिन्छन् ।
यहाँ दुना, मन्त्र, मोहनी, जन्त्र, जादू, झारफूक, धामी, वीर डत्यादिमा ज्यादा विश्वास देखिन्छ, धार्मिक कल्पनाले गर्दा बिरामीलाई बिगारसँग सम्बन्धित गराएर शरीरजन्य रोगलाई पनि मानसिक विकारका रूपमा हेर्ने गर्दछन् । यो अन्धविश्वाससँग सम्बन्ध राख्छ तापनि म त्यसलाई विविध अध्ययन पाउँछु । मानवविश्वास, चलन, रीति र रिवाज कति प्रभावकारी हुन्छन्, त्यस कुराको विषयमा प्रशस्त गौड गर्न मौका भेट्टाउँछु । यहाँ न्युमोनिया छैन, थाइसिस भए पनि बिगारको रूपमा विश्वासको भरमा ईश्वरपुकारा, पूजा, मन्त्र आदिबाटै पन्छाइन्छ । खुट्टामा घाउ लागे पनि मानिस फुक्तारहेछन् र मानसिक क्रियाहरूद्वारा धेरै चमत्कार पनि देखिंदो रहेछ र जहाँ विश्वास र हावामा रहेको पत्यार काम गर्छ, त्यहाँ हामी जस्तो वैज्ञानिकलाई उस्तो प्रभाव गर्न सक्तो रहेनछ ।
यो ठाउँ वेदको केन्द्र बनोस्, वैदिक सभ्यतासँग यहाँको आधुनिक सभ्यताको सम्बन्ध राख्तछ । खुला पाठशाला हुँदा ध्यानलाई प्रशस्त अवकाश पाइन्छ, शान्त उचा जग्गामा प्रशस्त उन्नति हुन सक्तछ । यो आर्यग्रामको रूपमा सम्बन्धित रहोस्, विज्ञानमा भन्दा ज्यादा विश्वास र श्रद्धालु कल्पनामा जोड दिएर मानवजीवनको प्रगतिको अध्ययन होस्; सादा जीवन र उच्च विचारको आदर्शमा यसको उन्नति होस्; यसका अभावहरू मेटिऊन्, सानो स्वर्ग बनोस् ।