Jump to content

Page:Laxmi nibandhasangraha.pdf/166: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन..."
 
Srv (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌
राय विभिन्न हुन सक्छ । युगहरु बेग्लै फैसला गर्न सक्तछन् ।  
 
तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरु स्वदेशी हृदयले  
तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले
सधैं सहन सक्तैन र त्यसका विरोधहरु धेरै ठाउँमा निस्कन्छन् र हरेक  
सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन्छन्‌ र हरेक
 
युगमा ।
युगमा ।


कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक
कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक  
 
छन्दमा छामछाम–छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई  
छन्दमा छामछाम-छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई
कविताका सजीव मूर्ति र आर्दश सम्झन्छन्, उनको शैली नक्कल  
 
गर्दछन् र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै  
क्रविताका सजीव मूर्ति र आदर्श सम्झन्छन्‌, उनको शैली नक्कल
हाम्रा प्रथम कविजीमा अवगुणहरु छन् तर उनी हाम्रो लागि महान्
 
छन् । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन् र  
गर्दछन्‌ र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै
प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन् । ध्येय  
 
उनीहरुको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न  
हाम्रा प्रथम कविजीमा अवणगुर्णहरू छन्‌ तर उनी हाम्रो लागि महान्‌
खोज्दछन्, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए  
छन्‌ । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन्‌
पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं  
प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन्‌ । ध्येय
जो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरुमा प्राकृत भएर  
उनीहरूको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न
निस्कन्छन्
खोज्दछन्‌, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए
 
पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं
ज्ञो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरूमा प्राकृत भएर
 
निस्कन्छन्‌ ।
गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठिन तुल्याउनु
क्रला सम्िन्न; नबुझिनुमा महत्त्व छैन । पछि
लाए कदर गर्लान्‌
 
कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरूरत छैन । उनी सजिलैसँग
 
हृदयतिर झल्किहाल्छन्‌ । उनी संस्कृताढध भईकन ज्यादा सरल छन्‌,
त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको
क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी
 
बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौँ


पण्डित लेखनाध पौडघालको विषयमा/१५७
गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठित तुल्याउनु
कला सम्झिन्न; नबुझिनुमा महत्व छैन । पछि बुझ्लान्, कदर गर्लान्
कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरुरत छैन । उनी सजिलैसँग
हृदयतिर झल्किहाल्छन् । उनी संस्कृताढ्य भईकन ज्यादा सरल छन्,
त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको
क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी
बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौं ।
{{nop}}

Latest revision as of 11:44, 25 June 2025

This page has been proofread

राय विभिन्न हुन सक्छ । युगहरु बेग्लै फैसला गर्न सक्तछन् । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरु स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरु धेरै ठाउँमा निस्कन्छन् र हरेक युगमा ।

कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक छन्दमा छामछाम–छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई कविताका सजीव मूर्ति र आर्दश सम्झन्छन्, उनको शैली नक्कल गर्दछन् र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै हाम्रा प्रथम कविजीमा अवगुणहरु छन् तर उनी हाम्रो लागि महान् छन् । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन् र प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन् । ध्येय उनीहरुको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न खोज्दछन्, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं जो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरुमा प्राकृत भएर निस्कन्छन् ।

गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठित तुल्याउनु कला सम्झिन्न; नबुझिनुमा महत्व छैन । पछि बुझ्लान्, कदर गर्लान् कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरुरत छैन । उनी सजिलैसँग हृदयतिर झल्किहाल्छन् । उनी संस्कृताढ्य भईकन ज्यादा सरल छन्, त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौं ।