Jump to content

Page:Laxmi nibandhasangraha.pdf/164: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन्‌ । बाटो अनिश्चित थियो । विद्वान्‌ मूर्खहरू हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्म..."
 
Srv (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार
हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार  
पाएकी थिइनन्‌ । बाटो अनिश्चित थियो । विद्वान्‌ मूर्खहरू हाँस्तथे ।
पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे ।  
बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्‌, बनोट,
बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट,  
मिलाप र अन्तर्घ्वनिहरू नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता
मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता  
बुझिएका थिएनन्‌ । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र
बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र  
सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो ।


सौन्दर्यात्मक चेत थिएनन्‌ उनले बनाए जसलाई श्रद्धा थियो
आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली
शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो 'नेपाली' नामको
भाषामा मुर्तिमान मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान
गरेथे अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा
उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् ।
उनमा प्राकृत रेखा सुन्दरले कुदेझैं रहन्छ । अरु संस्कृतको विरोध
गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ
ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन
शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन
पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र
लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न
जान्दछन्, अरुहरु कोशिश गर्दछन् । उनी नेपालीको हृदयनजीकै आउँछन्,
अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता,
चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति
मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा
होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं


आजकल हामी अबहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली
उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् सचेतता–अलङ्कारी,  
 
आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य,  
शब्दका मुटुका धड्कन छामी-छामी बूढा भए, जो 'नेपाली' नामको
उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता,  
 
श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक  
भाषाका मूर्तिमान्‌ मिठास छन्‌, जसले प्रथम सिर्जना र प्रथम आह्वान
अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर  
 
ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना  
गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा
हो भने हामी तारीफ गर्छौ, किनकि उनी आधुनिक लेखकहरु झैं  
 
पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका  
उनीनजीक पुग्ने
छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी
 
देख्तछौं । अरू बाङ्गाटिङ्गा अनौठा देखिन्छन्‌ ।
 
उनमा प्राकृत रेखा सुन्दरले कुदेझै रहन्छ । अरू संस्कृतको बिरोध
गर्दछन्‌ र नबीनतामा दावा राख्तछन्‌ । तर माधुर्यको स्वाद पारखीकहाँ
ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कन
शिखरमा
 
सुनौला हुन्छ त्यसको विचार बुभनेले राख्तछन्‌ । नवीन
 
पद्धतिहरूलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र
 
लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौँ । उनी कँद्न
जान्दछन्‌, अरूहरू कोशिश गर्दछन्‌ । उनी नेपालीको हृदयनजीकै आउँछन्‌,
अरूहरू विदेशी ढङ्गले समाउन खोज्दछन्‌ । अरूहरूमा वक्रता,
 
चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन्‌ । हामी त्यति
 
मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा £३। कवि भविष्यका गर्भमा
 
होलान्‌ तर उनलाई जित्ने हामीले देखेका
 
छैनौं ।
 
उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन्‌ सचेतता-अलङ्गारी,
 
आडम्बर,
 
उपमाजडाउ,
 
अनुप्रासचातुरी, आधुनिकताको
 
अभाव, संस्कताधिक्य,
 
माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता,
 
श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक
अवगुणहरू उनमा छन्‌ भन्ने आधुनिक सिकारुहरूको भनाइ छ । त्यसउपर
ज्यादा गहिराइ केही देखिन्न भन्दछन्‌ । पण्डितेपना प्राचीनका उपासना
 
हो भने हामी तारीफ गर्छौं, किनकि उनी आधुनिक लेखकहरू झैं
 
पु्याल्ता निन्दा गरेर बीसौं शताब्दीका दोषका तक्कलमा लागेका
छैनन्‌ । त्यस शब्दले पुरानो ढङ्ग थाड्नेपन भनी जाहेर गर्छ भने जसरी
 
पण्डित लेखनाध पौड्यालको विषयमा/१४४

Latest revision as of 11:23, 25 June 2025

This page has been proofread

हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट, मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो ।

आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो 'नेपाली' नामको भाषामा मुर्तिमान मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् । उनमा प्राकृत रेखा सुन्दरले कुदेझैं रहन्छ । अरु संस्कृतको विरोध गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न जान्दछन्, अरुहरु कोशिश गर्दछन् । उनी नेपालीको हृदयनजीकै आउँछन्, अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता, चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं ।

उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् । सचेतता–अलङ्कारी, आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना हो भने हामी तारीफ गर्छौ, किनकि उनी आधुनिक लेखकहरु झैं पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी