Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/104: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} प्रमुदित त्यहि नै भाव तमाम गर्छ नखीको कोमल काम । जसले गर्दा वारंवार झन्कन थाल्यो हृदय-सितार ॥ {{pcn|(४)}} नासा-पुटमा थरि थरि महक कसको कसको पाई बहक । लहबरि खेल्दै च..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(३)}}
{{pcn|(३)}}
प्रमुदित त्यहि नै भाव तमाम
प्रमुदित त्यहि नै भाव तमाम
गर्छ नखीको कोमल काम ।
::गर्छ नखीको कोमल काम ।
जसले गर्दा वारंवार
जसले गर्दा वारंवार
झन्कन थाल्यो हृदय-सितार ॥
::झन्कन थाल्यो हृदय-सितार ॥


{{pcn|(४)}}
{{pcn|(४)}}
नासा-पुटमा थरि थरि महक
नासा-पुटमा थरि थरि महक
कसको कसको पाई बहक ।
::कसको कसको पाई बहक ।
लहबरि खेल्दै चहचह गर्छ
लहबरि खेल्दै चहचह गर्छ
सुखका शीतल सीकर छर्छ ॥
::सुखका शीतल सीकर छर्छ ॥


{{pcn|(५)}}
{{pcn|(५)}}
तम सपनाको पर पर सारी
तम सपनाको पर पर सारी
नयन-सरोरुह सरसर पारी ।
::नयन-सरोरुह सरसर पारी ।
सुन्दर शीतल बिजुली छिनमा
सुन्दर शीतल बिजुली छिनमा
दौडन थाल्यो हृदय-गगनमा ॥
::दौडन थाल्यो हृदय-गगनमा ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
उस बिजुलीका क्षणिकझलकमा
उस बिजुलीका क्षणिकझलकमा
झल्क्यो अद्भुत दृश्यपलकमा ।
::झल्क्यो अद्भुत दृश्यपलकमा ।
कृश रजनीको दीन मुहार
कृश रजनीको दीन मुहार
मलिन फिका सब गहना, हार ॥
::मलिन फिका सब गहना, हार ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:31, 24 June 2025

This page has been proofread

(३)
प्रमुदित त्यहि नै भाव तमाम
गर्छ नखीको कोमल काम ।
जसले गर्दा वारंवार
झन्कन थाल्यो हृदय-सितार ॥

(४)
नासा-पुटमा थरि थरि महक
कसको कसको पाई बहक ।
लहबरि खेल्दै चहचह गर्छ
सुखका शीतल सीकर छर्छ ॥

(५)
तम सपनाको पर पर सारी
नयन-सरोरुह सरसर पारी ।
सुन्दर शीतल बिजुली छिनमा
दौडन थाल्यो हृदय-गगनमा ॥

(६)
उस बिजुलीका क्षणिकझलकमा
झल्क्यो अद्भुत दृश्यपलकमा ।
कृश रजनीको दीन मुहार
मलिन फिका सब गहना, हार ॥