Jump to content

Page:Prometheus.pdf/7: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''भूमिका'''}}}}"
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''भूमिका'''}}}}
{{c|{{larger|'''भूमिका'''}}}}
महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस महाकाव्य नेपाली पाठकहरूको समक्ष
प्रस्तुत छ ।
स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती
गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय
भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको
विकाससँगसँगै नेपालीमा पनि देखा पर्‍यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध
यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन्‌ देवता' । मानवजातिको लाभका लागि यिनले
अग्नि चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर
प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।
कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय
प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमिथसको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति<ref>वर्ष १, अंक २ देखि ५ सम्म</ref> मा
क्रमशः प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र
प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा
धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगतिमा छापिएको अंशको
संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । विज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको
लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि
जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।
यहाँ भएको प्रमिथसको पाण्डुलिपिका मूलकापीहरू जम्मा ५ थान छन्‌ र ११ सर्ग ।
दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग
गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको
बुझिन्छ । यस्तै 'षष्ठ सर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि

Latest revision as of 23:53, 23 June 2025

This page has been proofread
भूमिका

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रमिथस महाकाव्य नेपाली पाठकहरूको समक्ष प्रस्तुत छ ।

स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको विकाससँगसँगै नेपालीमा पनि देखा पर्‍यो । प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन्‌ देवता' । मानवजातिको लाभका लागि यिनले अग्नि चोरेका थिए । नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए ।

कविकै हस्ताक्षरमा प्राप्त भएको प्रमिस महाकाव्यको पाण्डुलिपि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा सुरक्षित छ । प्रमिथसको प्रथम सर्गको प्रारम्भिक अंश प्रगति[1] मा क्रमशः प्रकाशित भइत्तकेको छ । प्रज्ञा-प्रतिष्ठानमा प्राप्त भएको मूलकापी र प्रगतिमा प्रकाशित भएको अंशको पाठमा भावसाम्य भए पनि शिल्पगत दृष्टिले हेर्दा धेरै फरक देखिन्छ । प्रस्तुत महाकाव्यको त्यही अंश प्रगतिमा छापिएको अंशको संशोधित, परिमार्जित रूप हो भन्ने लाग्छ । विज्ञ पाठकहरूको तुलनात्मक अध्ययनको लागि उपयोगी हुने हुनाले प्रगतिमा प्रकाशित भइसकेको सो प्रारम्भिक अंश पनि जस्ताको तस्तै परिशिष्टमा दिएका छौँ ।

यहाँ भएको प्रमिथसको पाण्डुलिपिका मूलकापीहरू जम्मा ५ थान छन्‌ र ११ सर्ग । दोसो मूलकापीमा चतुर्थ सर्गको १४ औँ श्लोकदेखि मात्र भेटिएको छ । स्टिचिंग गरिएको जिल्ला हेर्दा त्यसभन्दा माथिका पत्र हराएकोले शुरूका श्लोकहरू नभएको बुझिन्छ । यस्तै 'षष्ठ सर्ग' को ११ औँ श्लोक लेखिएको चौथो कापीको जिल्ला पनि

  1. वर्ष १, अंक २ देखि ५ सम्म