Page:Prometheus.pdf/5: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''दुई शब्द'''}}}} | {{c|{{larger|'''दुई शब्द'''}}}} | ||
नेपाली साहित्य- | नेपाली साहित्य-जगत्मा महाकवि | ||
लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान | लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान | ||
तारा | तारा हनुहुन्छ । उहाँले दिएर जानुभएका | ||
अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो | अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो | ||
साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ । | साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ । | ||
यूनानी कथाको आधारमा लेख्नुभएको यो | यूनानी कथाको आधारमा लेख्नुभएको यो | ||
महाकाव्य | महाकाव्य प्रमिथस उहाँको अर्को सफल | ||
कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो | कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो | ||
महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा | महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा | ||
एवं विश्वास व्यक्त गर्दछ । | एवं विश्वास व्यक्त गर्दछ । | ||
{{right|'''लैनसिंह | {{right|'''लैनसिंह बाङ्गदेल'''<br/>निमित्त उप-कलपति<br/>नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान}} | ||
काठमाडौँ<br/>२२-१२-०२८ |
Latest revision as of 23:45, 23 June 2025
This page has been proofread
दुई शब्द
नेपाली साहित्य-जगत्मा महाकवि लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान तारा हनुहुन्छ । उहाँले दिएर जानुभएका अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ । यूनानी कथाको आधारमा लेख्नुभएको यो महाकाव्य प्रमिथस उहाँको अर्को सफल कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछ ।
लैनसिंह बाङ्गदेल
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान
काठमाडौँ
२२-१२-०२८