Jump to content

Page:Prometheus.pdf/5: Difference between revisions

From Nepali Proofreaders
No edit summary

(One intermediate revision by the same user not shown)
Page statusPage status

Not proofread

Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''दुई शब्द'''}}}}
{{c|{{larger|'''दुई शब्द'''}}}}

नेपाली साहित्य-जरगत्‌्मा महाकवि
नेपाली साहित्य-जगत्‌मा महाकवि
लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान
लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान
तारा हनुहन्छ । उहाँले दिएर जानुभएका
तारा हनुहुन्छ । उहाँले दिएर जानुभएका
अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो
अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो
साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ ।
साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ ।
यूनानी कथाको आधारमा लेख्नुभएको यो
यूनानी कथाको आधारमा लेख्नुभएको यो
महाकाव्य प्रमिषस उहाँको अर्को सफल
महाकाव्य प्रमिथस उहाँको अर्को सफल
कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो
कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो
महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा
महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा
एवं विश्वास व्यक्त गर्दछ ।
एवं विश्वास व्यक्त गर्दछ ।

{{right|'''लैनसिंह बाड्ुदेल'''
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान}}
{{right|'''लैनसिंह बाङ्गदेल'''
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान}}

काठमाडौं
काठमाडौँ
२२-१२-०२८
२२-१२-०२८

Latest revision as of 23:45, 23 June 2025

This page has been proofread
दुई शब्द

नेपाली साहित्य-जगत्‌मा महाकवि लक्ष्मीप्रसाद देवकोटा एउटा जाज्वल्यमान तारा हनुहुन्छ । उहाँले दिएर जानुभएका अनेक कृतिहरूको लागि उहाँलाई हाम्रो साहित्यको इतिहासले सधैँ सम्झिरहनेछ । यूनानी कथाको आधारमा लेख्नुभएको यो महाकाव्य प्रमिथस उहाँको अर्को सफल कृति हो र उहाँका अरूअरू कृतिजस्तै यो महाकाव्यको पनि स्वागत हुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछ ।

लैनसिंह बाङ्गदेल
निमित्त उप-कलपति
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान

काठमाडौँ
२२-१२-०२८