Jump to content

Page:Ek chihan.pdf/113: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रामखेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुं मन पर्न गएजस्तै
राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै
नानीथकुंलाई पनि पुलुक्क हेराइमै रामखेलावन राउत राम्रो लाग्न गएछन् ।  
नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् ।  
झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई  
झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई  
सोह्रमा तान्दा एक्का आएको जस्तो भयो ।
सोर्‍हमा तान्दा एक्का आएको जस्तो भयो ।


रामखेलावन राउत शिव नारानको खेतमा दुई–चार चोटि आउँदैमा  
राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा  
शिव नारानले नानीथकुं र रामखेलावन राउत बीचमा मिठो भाव रहेको  
शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको  
सङ्केत पाइसकेका थिए । अर्को कुरा, नानीथकुंको बिहे झटपट सिद्ध्याउनु
सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु
पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले  
पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले  
र आफ्ना सिद्धान्तले चाहेजस्तै संयोग मिलिरहेको थियो । त्यसैले शिव नारान  
र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान  
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरिरहन्थे ?
मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?


प्रसङ्ग पेस हुनासाथै रामखेलावन राउतले मन्जुर गरे, नानीथकुंले
प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले
पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुंलाई एक चोटि त अलि  
पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि  
कस्तोकस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र !  
कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र !  
नानीथकुं प्रसन्न नै थिइन् ।
नानीथकुँ प्रसन्न नै थिइन् ।


चाँडै घर फर्कनुपरेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने  
चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने  
प्रार्थना रामखेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन  
प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन  
चाहिरहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । रामखेलावन राउतको  
चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको  
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनुपरेकाले अझ पर्सि  
अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि  
नै बिहे गर्ने शिव नारानले राय दिए । रामखेलावन राउत मात्र किन पछि  
नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि  
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरिहाले
हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले


{{c|}}


अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज'  
अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज'  
भएर अगाडि आइरहेको छ । आज नानीथकुंको विवाहको दिन, सबै खुसी  
भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी  
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुं त झन् यति  
भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति  
खुसी छन् कि भन्न लाज मानेर मात्रै उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई  
खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई  
लागिरहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुंको सौन्दर्य  
लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य  
झन् चम्केको देखियो ।
झन् चम्केको देखियो ।
{{nop}}
{{nop}}

Latest revision as of 22:57, 23 June 2025

This page has been proofread

राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का आएको जस्तो भयो ।

राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?

प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुँ प्रसन्न नै थिइन् ।

चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले ।

अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य झन् चम्केको देखियो ।