Jump to content

Page:Ek chihan.pdf/106: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अट्ठाइस आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनक..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अट्ठाइस
{{right|{{larger|'''अट्ठाइस'''}}}}
आज शिवनारानको घरमा विवाहको आनन्द आइरहेको छ, उमङ्ग खेलिरहेको छ, प्रफुल्लताले अट्टहास गरिरहेको छ । हुन त उनको घरभित्र पानी चुहिरहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसिरहेको महल खडा भइरहेझैँ आज उनको घरले भव्यता प्रदान गरिरहेको छ । हर्षनारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइरहेको देखिन्छ ।


शिवनारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिवनारान भए तापनि आजका नायक हर्षनारान नै बनिरहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्षनारानको हिँडाइफिराइ, बसउठ, रूपरङ, बोलीवचन, चालढाल एकएक कुरा बडो चाख लाएर हेरिरहेका छन्
आज शिव नारानको घरमा विवाहको आनन्द आइ रहेको छ, उमङ्गले
जुहारी खेलि रहेको छ, प्रफुल्लताले अट्टहास गरि रहेको छ । हुन त आज  
पनि उनको घरभित्र पानी चुहि रहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि
आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसि रहेको
महल खडा भइ रहे झैँ आज उनको घरले भव्यता प्रदान गरि रहेको छ । हर्ष
नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ
रहेको देखिन्छ


दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । ‘कमसेकम अरू केही बन्दोबस्त नभए पनि डोलीमा राखेर त अवश्य ल्याउनुपर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधिविधानसम्म गनैपर्यो । दुई दिनको पाहुना आएको होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्षनारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने जिम्मेवार
शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए ।
घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि
रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष
नारानको हिँडाइ फिराइ, बसउठ, रूपरङ, बोली वचन, चालढाल एक एक
कुरा बडो चाख लाएर हेरि रहेका छन् ।
 
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि  
उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कम से कम अरू  
थोक केही बन्दोबस्त नभए पनि डोलीमा राखेरसम्म त अवश्य ल्याउनु पर्छ ।  
ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि
विधानसम्म कसरी नगर्ने । दुई दिनको पाहुना घरमा भित्रि रहेकी त
होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष
नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने एउटा जिम्मेवार

Latest revision as of 22:25, 23 June 2025

This page has been proofread

अट्ठाइस

आज शिव नारानको घरमा विवाहको आनन्द आइ रहेको छ, उमङ्गले जुहारी खेलि रहेको छ, प्रफुल्लताले अट्टहास गरि रहेको छ । हुन त आज पनि उनको घरभित्र पानी चुहि रहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसि रहेको महल खडा भइ रहे झैँ आज उनको घरले भव्यता प्रदान गरि रहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।

शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइ फिराइ, बसउठ, रूपरङ, बोली वचन, चालढाल एक एक कुरा बडो चाख लाएर हेरि रहेका छन् ।

दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कम से कम अरू थोक केही बन्दोबस्त नभए पनि डोलीमा राखेरसम्म त अवश्य ल्याउनु पर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त कसरी नगर्ने । दुई दिनको पाहुना घरमा भित्रि रहेकी त होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने एउटा जिम्मेवार