Page:Ek chihan.pdf/99: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त बिघ्नै डर | त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ | ||
मुख्य पानी पर्ने याम आएकै छैन ।" | मुख्य पानी पर्ने याम आएकै छैन ।" | ||
"मैले पनि त्यही विचार | "मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि | ||
घर नबनाईकन त | घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन | ||
नारानले भात खाँदै भने । | नारानले भात खाँदै भने । | ||
" | "यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष | ||
नारानले भने । | नारानले भने । | ||
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली | "सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई | ||
बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर | बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु | ||
हो !" अलि मायालाग्दो भावमा लतमायाले | हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन | ||
बाँचुला जस्तो लाग्दैन, | बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार | ||
सिद्ध्याउन पाए मरे पनि हुने | सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न | ||
आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर | आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा | ||
केही नराम्रो देख्तिनँ म । | केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ, | ||
हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त | हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त | ||
अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, | अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि | ||
बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।" | बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।" | ||
खिस्स हाँसेर | खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले | ||
बिहे गर्न चाहन्नँ । घरै | बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत | ||
आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै | |||
भोकै राख्न त | भोकै राख्न त ठिक छैन ।" | ||
"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि | "घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि | ||
Line 29: | Line 29: | ||
दुःखित भएर भनिन् । | दुःखित भएर भनिन् । | ||
"घर बनेको पनि | "घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै | ||
हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन | हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष | ||
नारानले श्रद्धापूर्ण भावमा भने । | नारानले श्रद्धापूर्ण भावमा भने । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 16:11, 23 June 2025
त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"
"मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन नारानले भात खाँदै भने ।
"यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष नारानले भने ।
"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"
खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठिक छैन ।"
"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।
"घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष नारानले श्रद्धापूर्ण भावमा भने ।