Jump to content

Page:Ek chihan.pdf/98: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छब्बिस आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको..."
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छब्बिस
{{right|{{larger|'''छब्बिस'''}}}}
आज भर्खर जेठको १५ गते, तर यसपालि बर्सात् खुब भइरहेकाले जेठ १५ गतेभित्रै पनि धेरैको असार सिद्धिसकेको छ । यसपालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिवनारानको खेतमा त झन् एक हप्ताअगाडिदेखि नै रोपाइँ सिद्धिसकेकाले उनको परिवार विजेताझैँ प्रफुल्ल भएर फुलिरहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइरहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइरहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ भत्किहाल्ला, खसिहाल्लाको अवस्थामा पुगिसकेको । अलिकति पानी पर्यो कि त दुई तलासम्म चुहुने भइसकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालिहाल्छ । यस कारण पानी परेको, बतास आएको दिन शिवनारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।


रोपाइँ सकेदेखि शिवनारान खेतमा खान्थे, खेतमै सुत्थे । उनको माचाछी बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे । आज वर्षा भइरहेकाले पानी चुहिरहेको थियो, सबै सँगै भात खाइरहेका थिए । भात खाँदै लप्तमायाले पुननारानतिर हेरेर भनिन्- "खाइ-नखाइ गरेर पनि यसपालि त घर बनाउने कोसिस गर है बाबू ! मलाई
आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले
जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो
हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक
हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ
प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि
उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर
पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको
घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ ।
अलिकति पानी पर्‍यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता
बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी
परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले
त्राहिमाम् हुन्थे ।
 
रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान
माचाछी<ref>जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।</ref> बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा
भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात  
खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ
नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई

Latest revision as of 16:07, 23 June 2025

This page has been proofread

छब्बिस

आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्‍यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।

रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[1] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई

  1. जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।