Page:Ek chihan.pdf/97: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
त हरियो बिरुवापात | त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ | ||
यसलाई पाल्नेदेखि पो हाम्रो रिस | यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । | ||
बल्ल शिव नारानको रिस | बल्ल शिव नारानको रिस मर्यो र ओसारमा पसे । रिस शान्त भइ | ||
पल्टँदै | सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई | ||
भने– "आज तिमीसँग ठट्टा | भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ | ||
सक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ | ||
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा | दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !" | ||
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा | भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 16:01, 23 June 2025
This page has been proofread
त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
बल्ल शिव नारानको रिस मर्यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।