Jump to content

Page:Ek chihan.pdf/97: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् । बल्ल शिवनारानको रिस मर्यो । ओसारमा पसेर प..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
त हरियो बिरुवापात खोजीखोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्थासाथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनुपर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।
त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ
यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।


बल्ल शिवनारानको रिस मर्यो ओसारमा पसेर पल्टँदै उनले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने- "आज तिमीसँग ठट्टा गर्न नपाएको भए सायद म पनि निदाइसक्थेँ, बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइदिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरिरहेको !"
बल्ल शिव नारानको रिस मर्‍यो र ओसारमा पसे रिस शान्त भइ
सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई  
भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ
सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ
दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"


भोलिपल्ट उठ्नासाथ शिवनारानले गाई थानामा बुझाइदिए
भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए
{{nop}}

Latest revision as of 16:01, 23 June 2025

This page has been proofread

त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिव नारानको रिस मर्‍यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"

भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।