Jump to content

Page:Ek chihan.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनार..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चौध
{{Right|{{larger|'''चौध'''}}}}
भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनारानले एक्कासि आदेश जाहेर गरेजस्तो गरी आमालाई भने ।


लतमाया एकछिन टोलाइन् र भनिन्- "किन ?"
भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले
एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन
टोलाइन् र भनिन्– "किन ?"


"दिनहुँ डाक्टर गोदत्तप्रसाद आएर नानीथकुंसित ख्यालठट्टा गरिरहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिवनारानले दिक्दारी भावमा भने ।
"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।


"यता केही दिनदेखि डाक्टर गोदत्तप्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरिरहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा  
त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले  
अलि रोमाञ्चक भावमा भनिन् ।


"तपाईं माथि भात पकाइरहनुहुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नुहोला ?" शिवनारानले भने ।
"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु
होला ?" शिव नारानले भने ।


लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नुहोस् ।" शिवनारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि  
त्यसै गर्नु होस् ।" शिव नारानले भने ।


अहिले पनि लतमाया चुप नै लागिरहिन् । तर उनलाई नानीथकुंदेखि अलि घृणा र डाक्टर गोदत्तप्रसाददेखि रिस उठेर आयो । एकैछिनपछि लतमायाले सोधिन्- "तिमीलाई यो कुरा कसले भनेको शिवनारान ?"
अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि
अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि
लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"


"जसले भने पनि भैगो, तर होसियारी त हामीले गर्नैपर्छ ।"
"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"
{{nop}}

Latest revision as of 12:02, 22 June 2025

This page has been proofread

चौध

भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन टोलाइन् र भनिन्– "किन ?"

"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।

"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।

"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिव नारानले भने ।

लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नु होस् ।" शिव नारानले भने ।

अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"

"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"