Page:Ek chihan.pdf/39: Difference between revisions
→Not proofread: Created page with ""पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । "तमसुक बेइम..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन | "पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु | ||
मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ | |||
पाउन गार्हो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । | |||
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक | "तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक | ||
च्यातिइ सक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने | |||
कबुल पनि गरि सकेका छौँ ।" शिव नारानले भने । | |||
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" | "त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा | ||
चित्त बुझेन दाइ !" पुन नारानले भात खाँदै भने । | |||
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति | "यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का | ||
लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्ति अस्तिसम्म दैत्य भइ रहेको मानिस | |||
आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" | |||
गम्भीर मुद्रामा शिव नारानले भने । | |||
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् । | "त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि | ||
चित्त नबुझ्दो भावमा बोलिन् । | |||
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" | "मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार | ||
मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिव नारानले | |||
भने । | |||
"डाक्टर | "डाक्टर गोदत्त प्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले | ||
हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौँ | |||
पनि ।" हर्ष नारानले भने । | |||
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट | "उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट | ||
थिचि सकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । | |||
डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको | |||
थिएन ।" शिव नारानले चुठेको मुख पुछ्तै भने । | |||
'डाक्टरको मद्दत मिठो नमानेको' भनेको सुन्दा नानीथकुँलाई तितो | |||
लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन । | |||
{{nop}} |
Latest revision as of 11:29, 22 June 2025
"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गार्हो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइ सक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरि सकेका छौँ ।" शिव नारानले भने ।
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुन नारानले भात खाँदै भने ।
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्ति अस्तिसम्म दैत्य भइ रहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिव नारानले भने ।
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिव नारानले भने ।
"डाक्टर गोदत्त प्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौँ पनि ।" हर्ष नारानले भने ।
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचि सकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको थिएन ।" शिव नारानले चुठेको मुख पुछ्तै भने ।
'डाक्टरको मद्दत मिठो नमानेको' भनेको सुन्दा नानीथकुँलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।