Jump to content

Page:Shakuntala.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ? महामायाद्वारा विचलित बनाईकन यसो॥ बडा बज्री जस्ता पनि कपट ली कातर भए । बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥ (४७) बज्जीले यो प्रबल तपको ताप..."
 
Srj (talk | contribs)
 
(2 intermediate revisions by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा
::महामायाद्वारा विचलित बनाईकन यसो॥
विचलित
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बनाईकन
::बडा द्याैता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
यसो॥
{{pcn|(४७)}}
बडा


बज्री जस्ता पनि कपट ली कातर भए
बुझे बज्रीले यो प्रबल तपको तापहरण
:: तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्‌को जितिलिने ।
::परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
{{pcn|(४८)}}


बडा दौता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
(४७)
बज्जीले यो प्रबल तपको तापहरण ।
, तपस्वीमै
भर्ने
सुरविषयको
दुर्बलपन ॥
ननाघी स्वगैंको झिलिमिलि जगत्‌को जितिलिने ।
परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
(४८)
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
 
::दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
दिन
 
दिन
 
रस
 
लिन्थे क्या
 
मुसारेर
 
तर हरि ! कविता यो कालिमाले छ काली ।
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग
::यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
 
{{pcn|(४९)}}
दिन
 
बित्छन्‌
 
(४९)
 
1
 
खानुपर्ने
 


गाला ॥
</poem>}}
गाली ॥

Latest revision as of 20:17, 21 June 2025

This page has been proofread

तपस्या ज्यादै नै पनि अनि खराबै छ कि कसो ?
महामायाद्वारा विचलित बनाईकन यसो॥
बडा बज्री जस्ता पनि कपट ली कातर भए ।
बडा द्याैता जल्छन्‌ अलिकति त हाम्रा उदयले ॥
(४७)

बुझे बज्रीले यो प्रबल तपको तापहरण ।
तपस्वीमै भर्ने सुरविषयको दुर्बलपन ॥
ननाघी स्वर्गैको झिलिमिलि जगत्‌को जितिलिने ।
परी राम्रा दिन्छन्‌ सुरपति सुनौला स्तन हुने ॥
(४८)

मकन यदि दिए ता प्पूँदथेँ चारु प्याला ।
दिन दिन रस लिन्थे क्या मुसारेर गाला ॥
तर हरि ! कविता यो कालिमाले छ काली ।
यससँग दिन बित्छन्‌ खानुपर्ने छ गाली ॥
(४९)