Page:Ek chihan.pdf/18: Difference between revisions
→Not proofread: Created page with "सात डाक्टर गोदत्तप्रसाद ठीक आठ बजे आइपुगे । उनलाई देख्नासाथ अष्टनारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । बिरामीको हेराइ देखेर डाक्टर गोदत्तप्रसाद एकछिन टोलाए । एकछिन जिल्लिए..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सात | {{Right|{{larger|'''सात'''}}}} | ||
डाक्टर | |||
डाक्टर गोदत्त प्रसाद ठिक आठ बजे आइ पुगे । उनलाई देख्नासाथ | |||
बिरामी अष्ट नारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । अष्ट नारानको | |||
हेराइ देखेर डाक्टर गोदत्त प्रसाद एक छिन टोलाए । एक छिन जिल्लिएर | |||
बिरामीतिर हेरि सकेपछि डाक्टर गोदत्त प्रसाद बिरामीको नाडी हेर्न थाले । | |||
नाडी हेरि सकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे– "आज तपाईंलाई | |||
कस्तो छ ?" | |||
"अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने । | "अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने । | ||
"धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर | "धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर | ||
गोदत्त प्रसादले भने । | |||
अष्ट नारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । | |||
"केही खान मन लाग्छ ?" डाक्टरले सोधे । | |||
नकारात्मक भावमा | नकारात्मक भावमा अष्ट नारानले टाउको हल्लाए । | ||
एक छिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको | |||
प्रकृति अध्ययन गरि रहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरि | |||
रहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्ट | |||
नारान बोले– "डाक्टर साहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे | |||
औँसी परेको छ, कडा दिन छ !" | |||
"यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले | "यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी | ||
हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भने जस्तो बस्नोस् न, | |||
अझ बिसासय वर्ष तपाईं बाँच्नु हुन्छ ।" डाक्टरले हाँस्तै भने । | |||
{{nop}} |
Latest revision as of 17:00, 21 June 2025
सात
डाक्टर गोदत्त प्रसाद ठिक आठ बजे आइ पुगे । उनलाई देख्नासाथ बिरामी अष्ट नारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । अष्ट नारानको हेराइ देखेर डाक्टर गोदत्त प्रसाद एक छिन टोलाए । एक छिन जिल्लिएर बिरामीतिर हेरि सकेपछि डाक्टर गोदत्त प्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरि सकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे– "आज तपाईंलाई कस्तो छ ?"
"अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने ।
"धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।
अष्ट नारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । "केही खान मन लाग्छ ?" डाक्टरले सोधे ।
नकारात्मक भावमा अष्ट नारानले टाउको हल्लाए ।
एक छिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरि रहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरि रहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्ट नारान बोले– "डाक्टर साहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औँसी परेको छ, कडा दिन छ !"
"यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भने जस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नु हुन्छ ।" डाक्टरले हाँस्तै भने ।