Jump to content

Page:Ek chihan.pdf/9: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि !  
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि !  
तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो ।  
तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो ।  
मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त  
मलाई त फिस दिनु पर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन
देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।
खोज्यौ ।" डाक्टर गोदत्त प्रसादले प्रस्टै भने ।


"डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनु
"डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ, डाक्टर साहेबले हेरि दिनु
भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।" शिव
भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ ।" शिव
नारानले आशाजनक भावमा भने ।
नारानले आशाजनक भावमा भने ।


"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।"
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइ हाल न त, मेरो यस्तै दस्तुर छ ।"


"यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर  
"यहाँ त रुपियाँ लिएर आएको छैन, डाक्टर साहेब ! हडबडमा दगुरेर  
आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने ।
आएको, घर पुग्नासाथ टक्र्याउँला ।" शिव नारानले भने ।


"हो ?"
"हो ?"


"हो, डाक्टरसाहेब !"
"हो, डाक्ट रसाहेब !"


"त्यसो भए लौ हिँडौं त ।"
"त्यसो भए लौ हिँडौँ त ।"
{{nop}}
{{nop}}

Latest revision as of 14:45, 21 June 2025

This page has been proofread

"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनु पर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्त प्रसादले प्रस्टै भने ।

"डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ, डाक्टर साहेबले हेरि दिनु भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ ।" शिव नारानले आशाजनक भावमा भने ।

"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइ हाल न त, मेरो यस्तै दस्तुर छ ।"

"यहाँ त रुपियाँ लिएर आएको छैन, डाक्टर साहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्र्याउँला ।" शिव नारानले भने ।

"हो ?"

"हो, डाक्ट रसाहेब !"

"त्यसो भए लौ हिँडौँ त ।"