Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/32: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<blockquote><poem><b>
<blockquote><poem><b>
मास्‌ भङ्गी वेल द्‌ृभो बयर र धतुरो तूलसीका अपाङका
मास्‌ भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्‌का
वीहीका प]त्समीका करविर असक आंक गुम्पातिका पात्‌ ॥
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात्‌ ॥
वबिष्ण क्रान्ता र दारिम स्रतरु लक्रो सिंदुर्‌्याका जयन्ती ।
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्‌‌याका जयन्ती ।
फल्‌का गीदेरिका पात्‌ लिन्‌ बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥
फूल्‌का गीदेरिका पात्‌ लिनु बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥
</b></poem></blockquote>
</b></poem></blockquote>
गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम
गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम
माथिको श₹लोकमा-लेखियाको छ । जुन्‌ हिसाबूले श्लोकमा लेखेको छ
माथिको श्लोकमा लेखियाको छ । जुन्‌ हिसाब्‌ले श्लोकमा लेखेको छ
सोही हिसाब्सित तहलाई फर्कयेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छुट
सोही हिसाब्‌सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट
पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ मान्नुहोला ।
पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला ।
तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई
तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई
श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌
श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌
आफैं सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता
आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता
फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आनृदनी
फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्‌दनी
खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शंगार
खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शृंगार
रसका कविता यी कविका आजकाल उस्तो पाइदैन तर पनि यस
रसका कविता यी कविका आज्‌काल उस्तो पाइदैन तर पनि यस
आधा श्लोक्‌्को मात्र रसपान गरी हामी अघाउँ(छौँ) । जन २ अधारीलाई
आधा श्लोक्‌को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई
सकल कविता रसिकहरूले बांची प्रसन्न हुन्‌ भनी जहां लेखी दिंछु ।
सकल कविता रसिक्‌हरूले बांची प्रसन्न हुन्‌ भनी ञहां लेखी दिंछु ।
<blockquote><poem><b>
<blockquote><poem><b>
विन्ती एक म गर्दछु सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
ताहाँका मन पिंजरा म मुनिज्ा घै चाल्‌ सदा काल्‌ रहोस्‌ ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई अहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित काँच जोरेको झैं होला ।</ref>
ताहाँका मन पिंजरा म मुनिञा यै चाल्‌ सदा काल्‌ रहोस्‌ ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।</ref>
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
</b></poem></blockquote>
</b></poem></blockquote>
यस्‌ श्लोकका २ अधारी आजूतक्‌ पाइयेका छैनन्‌ । अतएव
यस्‌ श्लोकका २ अधारी आज्‌तक्‌ पाइयेका छैनन्‌ । अतएव
पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ ( अहा ( आजतक
पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ अहा ! आजतक्

Latest revision as of 20:20, 20 June 2025

This page has been proofread


मास्‌ भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्‌का ।
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात्‌ ॥
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्‌‌याका जयन्ती ।
फूल्‌का गीदेरिका पात्‌ लिनु बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥

गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम माथिको श्लोकमा लेखियाको छ । जुन्‌ हिसाब्‌ले श्लोकमा लेखेको छ सोही हिसाब्‌सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला । तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌ आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्‌दनी खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शृंगार रसका कविता यी कविका आज्‌काल उस्तो पाइदैन तर पनि यस आधा श्लोक्‌को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई सकल कविता रसिक्‌हरूले बांची प्रसन्न हुन्‌ भनी ञहां लेखी दिंछु ।


विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
ताहाँका मन पिंजरा म मुनिञा यै चाल्‌ सदा काल्‌ रहोस्‌ ।[1]
X X X
X X X

यस्‌ श्लोकका २ अधारी आज्‌तक्‌ पाइयेका छैनन्‌ । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक्

  1. मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।