Page:Kavi bhanubhaktako jivancharitra.pdf/32: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
मास् | मास् भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्का । | ||
वीहीका | वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात् ॥ | ||
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्याका जयन्ती । | |||
फूल्का गीदेरिका पात् लिनु बटुलि गणेश् चौथिका दीनमा साथ् ॥ | |||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
गणेश् चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्को नाम | गणेश् चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्को नाम | ||
माथिको | माथिको श्लोकमा लेखियाको छ । जुन् हिसाब्ले श्लोकमा लेखेको छ | ||
सोही | सोही हिसाब्सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट | ||
पनि हँदैन । कदाचित् यस् श्लोकको चमत्कारलाई | पनि हँदैन । कदाचित् यस् श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला । | ||
तेसो ह्वैन एक् पल्ट हातमा कलम् ली यस्तै तरहका नामलाई | तेसो ह्वैन एक् पल्ट हातमा कलम् ली यस्तै तरहका नामलाई | ||
श्लोकमा क्रम् नबिगारी तस्तै बेकाम्का शब्द एक नपारी राख्नुहोस् | श्लोकमा क्रम् नबिगारी तस्तै बेकाम्का शब्द एक नपारी राख्नुहोस् | ||
आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता | |||
फुर्तीको बयान् कहाँतक् गरू । चिठी, पत्र, स्याह (जो सर्कारी | फुर्तीको बयान् कहाँतक् गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्दनी | ||
खर्चाको बही हो) त्यो समेत् सरल् कवितामा सहज् गर्दथे । | खर्चाको बही हो) त्यो समेत् सरल् कवितामा सहज् गर्दथे । शृंगार | ||
रसका कविता यी कविका | रसका कविता यी कविका आज्काल उस्तो पाइदैन तर पनि यस | ||
आधा | आधा श्लोक्को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई | ||
सकल कविता | सकल कविता रसिक्हरूले बांची प्रसन्न हुन् भनी ञहां लेखी दिंछु । | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
विन्ती एक म | विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस् । | ||
ताहाँका मन पिंजरा म | ताहाँका मन पिंजरा म मुनिञा यै चाल् सदा काल् रहोस् ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्छु । कदाचित् मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।</ref> | ||
X{gap} X{gap} | X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X | ||
X{gap} X{gap} | X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X | ||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
यस् श्लोकका २ अधारी | यस् श्लोकका २ अधारी आज्तक् पाइयेका छैनन् । अतएव | ||
पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ | पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक् |
Latest revision as of 20:20, 20 June 2025
मास् भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्का ।
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात् ॥
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्याका जयन्ती ।
फूल्का गीदेरिका पात् लिनु बटुलि गणेश् चौथिका दीनमा साथ् ॥
गणेश् चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्को नाम माथिको श्लोकमा लेखियाको छ । जुन् हिसाब्ले श्लोकमा लेखेको छ सोही हिसाब्सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट पनि हँदैन । कदाचित् यस् श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला । तेसो ह्वैन एक् पल्ट हातमा कलम् ली यस्तै तरहका नामलाई श्लोकमा क्रम् नबिगारी तस्तै बेकाम्का शब्द एक नपारी राख्नुहोस् आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान् कहाँतक् गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्दनी खर्चाको बही हो) त्यो समेत् सरल् कवितामा सहज् गर्दथे । शृंगार रसका कविता यी कविका आज्काल उस्तो पाइदैन तर पनि यस आधा श्लोक्को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई सकल कविता रसिक्हरूले बांची प्रसन्न हुन् भनी ञहां लेखी दिंछु ।
विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस् ।
ताहाँका मन पिंजरा म मुनिञा यै चाल् सदा काल् रहोस् ।[1]
X X X
X X X
यस् श्लोकका २ अधारी आज्तक् पाइयेका छैनन् । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक्
- ↑ मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्छु । कदाचित् मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।