Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
<blockquote><poem><b>
मास्‌ भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्‌का ।
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात्‌ ॥
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्‌‌याका जयन्ती ।
फूल्‌का गीदेरिका पात्‌ लिनु बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥
</b></poem></blockquote>
गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम
माथिको श्लोकमा लेखियाको छ । जुन्‌ हिसाब्‌ले श्लोकमा लेखेको छ
सोही हिसाब्‌सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट
पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला ।
तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई
श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌
आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता
फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्‌दनी
खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शृंगार
रसका कविता यी कविका आज्‌काल उस्तो पाइदैन तर पनि यस
आधा श्लोक्‌को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई
सकल कविता रसिक्‌हरूले बांची प्रसन्न हुन्‌ भनी ञहां लेखी दिंछु ।
<blockquote><poem><b>
विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
ताहाँका मन पिंजरा म मुनिञा यै चाल्‌ सदा काल्‌ रहोस्‌ ।<ref>मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।</ref>
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
X{{gap}}{{gap}}{{gap}} X{{gap}}{{gap}}{{gap}} X
</b></poem></blockquote>
यस्‌ श्लोकका २ अधारी आज्‌तक्‌ पाइयेका छैनन्‌ । अतएव
पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक्

Latest revision as of 20:20, 20 June 2025

This page has been proofread


मास्‌ भृङ्गी वेल दूभो बयर र धतुरो तूलसीका अपाङ्‌का ।
वीहीका पात्समीका करविर असऊ आंक गुम्पातिका पात्‌ ॥
विष्णु क्रान्ता र दारिम सुरतरु लकुरो सिंदुर्‌‌याका जयन्ती ।
फूल्‌का गीदेरिका पात्‌ लिनु बटुलि गणेश्‌ चौथिका दीनमा साथ्‌ ॥

गणेश्‌ चौथीका दिन पूजा गर्दा चाहिने फूल र पात्‌को नाम माथिको श्लोकमा लेखियाको छ । जुन्‌ हिसाब्‌ले श्लोकमा लेखेको छ सोही हिसाब्‌सित तहलाई फर्कायेर पूजा गर्नू क्रम बिग्रदैन फेरि छूट पनि हँदैन । कदाचित्‌ यस्‌ श्लोकको चमत्कारलाई तुच्छ्य मान्नुहोला । तेसो ह्वैन एक्‌ पल्ट हातमा कलम्‌ ली यस्तै तरहका नामलाई श्लोकमा क्रम्‌ नबिगारी तस्तै बेकाम्‌का शब्द एक नपारी राख्नुहोस्‌ आफै सजिलो र असजिलो थाहा होला । कवि भानुभक्ताचार्यका कविता फुर्तीको बयान्‌ कहाँतक्‌ गरू । चिठी, पत्र, स्याह (जो सर्कारी आन्‌दनी खर्चाको बही हो) त्यो समेत्‌ सरल्‌ कवितामा सहज्‌ गर्दथे । शृंगार रसका कविता यी कविका आज्‌काल उस्तो पाइदैन तर पनि यस आधा श्लोक्‌को मात्र रसपान गरी हामी अघाउँ(छौं) । जुन २ अधारीलाई सकल कविता रसिक्‌हरूले बांची प्रसन्न हुन्‌ भनी ञहां लेखी दिंछु ।


विन्ती एक म गर्दछू सुन प्रिये प्रीती निरन्तर्रहोस्‌ ।
ताहाँका मन पिंजरा म मुनिञा यै चाल्‌ सदा काल्‌ रहोस्‌ ।[1]
X X X
X X X

यस्‌ श्लोकका २ अधारी आज्‌तक्‌ पाइयेका छैनन्‌ । अतएव पछिल्ला २ अधारीको जग्गा खाली नै राखेको छ । अहा ! आजतक्

  1. मैले आफ्ना बुद्धिले सकेसम्म यस श्लोकका अंत्य दुइ अधारी बनाई ञहा तल लेखी दिन्‌छु । कदाचित्‌ मैले बनायेका २ अधारी भानुभक्तका अघिल्ला २ पाउसित राख्दा हीरासित कांच जोरेको झैं होला ।