Page:Kavi bhanubhaktako jivancharitra.pdf/30: Difference between revisions
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विवेक शक्ति र कविता शक्तिको अनेक आल्हादजनक् प्रबंधरूप | |||
लिपि लेखी, प्रसिद्ध स्मारक चिह्न पछिसम्म पनि मानिसहरूलाई | |||
मालूम होस् भन्नाखातिर स्थापना गरी; जन्मभरि परोपकार गरी, | |||
सदुपदेश पनि आफ्ना मित्रवर्गहरूलाई गरी; रामायण, प्रष्णोत्तरा | |||
भक्तमाला, बधूशिक्षा भादि ग्रंथले गोर्खा भाषाको उन्नति र पछि हने | |||
कविहरूका कविता गर्नमा अपार भण्डार जस्तो कवितामृत सरोवर | |||
निर्माण गरी, भविष्य कविताप्रेमीहरूको अभिलाषा पूर्ण गर्न भनी | |||
चिरस्थायी कमल पुष्पको समूहको श्रेणी राखी, आफू पनि अपूर्व | |||
यशका भागी भै यस् सन्सारका क्षणिक् अंधकारपट्टि सधैं पीठ दी | |||
केवल परमात्मा सच्चिदानन्द सर्वगुण सम्पन्न अन्तर्यामी अखिल | |||
ब्रह्माण्डकर्ता सर्वशक्तिमान जगदीश्वर परमेश्वरका चरणकमलरजमा | |||
आफ्नू तन मन लगाई, शक्तिमान, मुक्ति मुक्ति दाता विधाता अपरम्पार | |||
कीर्ति मूर्ति चैतन्य चन्द्रतिर दृष्टिगोचर दी आफ्नू अन्त्य विधान | |||
गरिसकी कदाचित् देवलोकको पनि वर्णन आफ्ना कविताले गर्न भनी, | |||
कवि चक्र चूडामणि भानुभक्ताचार्यजीको प्राणहंसको यात्रा सबैका | |||
अगाडि देख्ता देख्तै भयो । | |||
{{c|-:०:-}} | |||
{{c|'''कवि भानुभक्ताचार्यको कविता शक्ति'''}} | |||
{{c|'''स्वभाव इत्यादि वर्णन्'''}} | |||
कवि दुइ प्रकारका हुंछन् । पैल्हा स्वाभाविक अथवा सहज | |||
कवि, दोस्रा संसर्गी अर्थात कृत्रिम कवि । स्वाभाविक कविका बराबर | |||
कृत्रिम् कवि कदापि हुन सुन्दैन । सहज कविका कविताका बराबर | |||
संसर्गी कविता कैल्ह्यै पनि हुन्न । सहज कवितामा अर्थ र शब्दको | |||
अलङ्कार सरासर देखिन्छ । जो सहज कवि छ उस्ले कविता गर्दा लेख्न | |||
हने नहुने कुराको क्यै विचार राख्दैन अर्थात् कसैको तारीफ गरी |
Latest revision as of 19:56, 20 June 2025
विवेक शक्ति र कविता शक्तिको अनेक आल्हादजनक् प्रबंधरूप लिपि लेखी, प्रसिद्ध स्मारक चिह्न पछिसम्म पनि मानिसहरूलाई मालूम होस् भन्नाखातिर स्थापना गरी; जन्मभरि परोपकार गरी, सदुपदेश पनि आफ्ना मित्रवर्गहरूलाई गरी; रामायण, प्रष्णोत्तरा भक्तमाला, बधूशिक्षा भादि ग्रंथले गोर्खा भाषाको उन्नति र पछि हने कविहरूका कविता गर्नमा अपार भण्डार जस्तो कवितामृत सरोवर निर्माण गरी, भविष्य कविताप्रेमीहरूको अभिलाषा पूर्ण गर्न भनी चिरस्थायी कमल पुष्पको समूहको श्रेणी राखी, आफू पनि अपूर्व यशका भागी भै यस् सन्सारका क्षणिक् अंधकारपट्टि सधैं पीठ दी केवल परमात्मा सच्चिदानन्द सर्वगुण सम्पन्न अन्तर्यामी अखिल ब्रह्माण्डकर्ता सर्वशक्तिमान जगदीश्वर परमेश्वरका चरणकमलरजमा आफ्नू तन मन लगाई, शक्तिमान, मुक्ति मुक्ति दाता विधाता अपरम्पार कीर्ति मूर्ति चैतन्य चन्द्रतिर दृष्टिगोचर दी आफ्नू अन्त्य विधान गरिसकी कदाचित् देवलोकको पनि वर्णन आफ्ना कविताले गर्न भनी, कवि चक्र चूडामणि भानुभक्ताचार्यजीको प्राणहंसको यात्रा सबैका अगाडि देख्ता देख्तै भयो ।
कवि दुइ प्रकारका हुंछन् । पैल्हा स्वाभाविक अथवा सहज कवि, दोस्रा संसर्गी अर्थात कृत्रिम कवि । स्वाभाविक कविका बराबर कृत्रिम् कवि कदापि हुन सुन्दैन । सहज कविका कविताका बराबर संसर्गी कविता कैल्ह्यै पनि हुन्न । सहज कवितामा अर्थ र शब्दको अलङ्कार सरासर देखिन्छ । जो सहज कवि छ उस्ले कविता गर्दा लेख्न हने नहुने कुराको क्यै विचार राख्दैन अर्थात् कसैको तारीफ गरी