Page:Kavi bhanubhaktako jivancharitra.pdf/22: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
साँचो हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी । | |||
ई कूरा त अइन् सवाल रितले श्रेस्ता प्रमाण्ले गरी ॥ | |||
साबित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्मा जति । | |||
तोक्याको छ गुनाहजार तिरुला राख्वैन एक् दाम रती ॥२॥ | |||
यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही । | |||
श्रोत्रा साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ ॥ | |||
गर्न्याछैन उजुर्गर्याँ पनि भन्या झुट्टा गराई दिनू । | |||
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ॥३॥ | |||
</b></poem></blockquote> | |||
यस् इजहारमा भानुभक्तले अरू श्लोक पनि बनायेका छन् | |||
तर क्यै पत्ता छैन पछि पाइये भने छापियेला । यो इजहार दियेपछि | |||
झगरा जोरियो तर अदालतिया चाल्ले गर्दा मैन्हन् झगरा छिनियेन । | |||
भानुभक्तले अरू झगरियाको झञी खर्खुसामद् केही गरेनन् र झगरा | |||
पनि टाँगियेछ र् अदालतियाहरूसित रिसाई केवल् आफ्ना कविताका | |||
सहायताले येक् बिन्तीपत्र दिये हनत यस् बिन्तीपत्रमा अरू श्लोक् पनि | |||
हुंदा हुन् तर आजकाल् योटै श्लोक् मात्र पाइन्छ जुन् श्लोक ञहाँ लेखी | |||
दियाको छ । | |||
<blockquote><poem><b> | |||
बिन्ती डिट्ठा बिचारीसित म कति गरूँ चुप् रहंछन् न बोली । | |||
बोल्छन् ता ख्याल् गर्याझै अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ॥ | |||
की ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्छन् इ भोली । | |||
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ॥१॥ | |||
</b></poem></blockquote> | |||
यस्तो बिन्तीपत्र हेरी कवि भानुभक्तको झगरा छिनियो, भाट | |||
गिरिधारी हार्यो, भानुभक्ताचार्यले जितापत्र पाये र यसै वर्ष एक् पल्ट | |||
घर गै आफ्नो जग्गाको सांध दरुस्त गरी तुरन्त फागुन्का महीनामा | |||
नेपाल आये । | |||
{{nop}} |
Latest revision as of 16:44, 20 June 2025
साँचो हुन् जति लेखिया सब कुरा आफ्नू व्यहोरा दरी ।
ई कूरा त अइन् सवाल रितले श्रेस्ता प्रमाण्ले गरी ॥
साबित् ता ठहरेन पो पनि भन्या यस्मा अइन्मा जति ।
तोक्याको छ गुनाहजार तिरुला राख्वैन एक् दाम रती ॥२॥
यस्भन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दसी छन् सही ।
श्रोत्रा साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ ॥
गर्न्याछैन उजुर्गर्याँ पनि भन्या झुट्टा गराई दिनू ।
सर्कार्मा इजहार्दिञा खुशि भई यो झेल् कसोरी छिनू ॥३॥
यस् इजहारमा भानुभक्तले अरू श्लोक पनि बनायेका छन् तर क्यै पत्ता छैन पछि पाइये भने छापियेला । यो इजहार दियेपछि झगरा जोरियो तर अदालतिया चाल्ले गर्दा मैन्हन् झगरा छिनियेन । भानुभक्तले अरू झगरियाको झञी खर्खुसामद् केही गरेनन् र झगरा पनि टाँगियेछ र् अदालतियाहरूसित रिसाई केवल् आफ्ना कविताका सहायताले येक् बिन्तीपत्र दिये हनत यस् बिन्तीपत्रमा अरू श्लोक् पनि हुंदा हुन् तर आजकाल् योटै श्लोक् मात्र पाइन्छ जुन् श्लोक ञहाँ लेखी दियाको छ ।
बिन्ती डिट्ठा बिचारीसित म कति गरूँ चुप् रहंछन् न बोली ।
बोल्छन् ता ख्याल् गर्याझै अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ॥
की ता सक्तीन भन्नू कि तब छिनि दिनू क्यान भन्छन् इ भोली ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ॥१॥
यस्तो बिन्तीपत्र हेरी कवि भानुभक्तको झगरा छिनियो, भाट गिरिधारी हार्यो, भानुभक्ताचार्यले जितापत्र पाये र यसै वर्ष एक् पल्ट घर गै आफ्नो जग्गाको सांध दरुस्त गरी तुरन्त फागुन्का महीनामा नेपाल आये ।