Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/21: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तरबार कटार खुँडा खुक्री
<blockquote><poem><b>
तरवार कटार खुंडा खुकुरी
पिसतोल र बन्दुक सम्म भिरी ॥
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति श्र र वीर भरी नगरी ।
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥
रिस राग कपट छल छैन जहाँ ।
 
तव धर्म कती छ कती छ अहाँ
रिस राग कपट् छल छैन जहाँ ।
पशुका पति छन्‌ र्‌खवारि गरी ।
तव धर्म कती छ कती छ ञहाँ
शिवकी प्रि कान्तिप॒री नगरी ॥५॥
पशुका पति छन्‌ रखवारि गरी ।
कवि भानुभक्तजीको डेरा लगनूटोलमा धर्मदत्त ज्योतिषीका घरमा
शिवकी पुरि कान्तिपुरी नगरी ॥५॥
</b></poem></blockquote>
कवि भानुभक्तजीको डेरा लगन्‌टोलमा धर्मदत्त ज्योतिषीका घरमा
भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित
भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित
धेरै भयो, जो हाल मखन्टोलामा अञ्तक्‌ छँदै छन्‌ । धर्मदत्त सुब्बा
धेरै भयो, जो हाल मखन्‌टोलामा अझतक्‌ छँदै छन्‌ । धर्मदत्त सुब्बा
ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान्‌ पो
ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान्‌ यो
रम्घामा कवि भानुभक्तको एक्‌ जग्गा थियो, तेसै खेत्‌को
 
रम्‌घामा कवि भानुभक्तको एक्‌ जग्गा थियो, तेसै खेत्‌को
साँध एक्‌ गिरिधारी भाटका खेत्‌सित थियो । ई दुवै खेत्‌का बीचमा
साँध एक्‌ गिरिधारी भाटका खेत्‌सित थियो । ई दुवै खेत्‌का बीचमा
एक खोलो थियो । अकस्मात्‌ एक्‌ वर्ष खोलाले भानुभक्तको खेत्‌
एक् खोलो थियो । अकस्मात्‌ एक्‌ वर्ष खोलाले भानुभक्तको खेत्‌
खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्‌यो । तिनूताकका
खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्‌यो । तिन्‌ताकका
ऐनबमोजिम्‌ गिरिधारीको भोग्‌ पाको हो, पछि ४५ वर्षपछि तेसै
ऐनबमोजिम्‌ गिरिधारीको भोग्‌ पाको हो, पछि ४/५ वर्षपछि तेसै
खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत्‌ बेहिसाब्‌
खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत्‌ बेहिसाब्‌
मिच्यो र भानुभक्तले ऐनबमोजिम्‌ खोलाले छाडेको बंगर १४ वर्ष
मिच्यो र भानुभक्तले ऐनबमोजिम्‌ खोलाले छाडेको बगर ३/४ वर्ष
आनादी गरी भोग्‌ गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग्‌
आबादी गरी भोग्‌ गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग्‌
गर्‌यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-
गर्‌यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-
घ्वामित्‌ यस्‌ गिरिधारिले अति पिर्‌यो व्यर्थै गर्‌यो सेल्‌पनि
<blockquote><poem><b>
घस्का झैल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
ख्वामित्‌ यस्‌ गिरिधारिले अति पिर्‌यो व्यर्थै गर्‌यो झेल्‌पनि
ख्वामितृलाइ चढाउनाकन अहाँ क्यै श्लोक कवीता गरयाँ
यस्का झेल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
मेरा श्लोक सुनिबक्सियोस्त रगडा छीनिन्‌छ पाङ पर्‌याँ ॥१॥
ख्वामित्‌लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कवीता गर्‌याँ
यस्‌ श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन्‌ पाइयाका छैनन्‌ ।
मेरा श्लोक सुनिवक्सियोस्त झगडा छीनिन्‌छ पाऊ पर्‌याँ<ref>यस्‌ श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन्‌ पाइयाका छैनन्‌ ।</ref> ॥१॥
</b></poem></blockquote>
{{nop}}

Latest revision as of 16:00, 20 June 2025

This page has been proofread


तरवार कटार खुंडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥

रिस राग कपट् छल छैन जहाँ ।
तव धर्म कती छ कती छ ञहाँ ॥
पशुका पति छन्‌ रखवारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ॥५॥

कवि भानुभक्तजीको डेरा लगन्‌टोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्‌टोलामा अझतक्‌ छँदै छन्‌ । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान्‌ यो छ

रम्‌घामा कवि भानुभक्तको एक्‌ जग्गा थियो, तेसै खेत्‌को साँध एक्‌ गिरिधारी भाटका खेत्‌सित थियो । ई दुवै खेत्‌का बीचमा एक् खोलो थियो । अकस्मात्‌ एक्‌ वर्ष खोलाले भानुभक्तको खेत्‌ खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्‌यो । तिन्‌ताकका ऐनबमोजिम्‌ गिरिधारीको भोग्‌ पाको हो, पछि ४/५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत्‌ बेहिसाब्‌ मिच्यो र भानुभक्तले ऐनबमोजिम्‌ खोलाले छाडेको बगर ३/४ वर्ष आबादी गरी भोग्‌ गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग्‌ गर्‌यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-


ख्वामित्‌ यस्‌ गिरिधारिले अति पिर्‌यो व्यर्थै गर्‌यो झेल्‌पनि ।
यस्का झेल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
ख्वामित्‌लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कवीता गर्‌याँ ।
मेरा श्लोक सुनिवक्सियोस्त झगडा छीनिन्‌छ पाऊ पर्‌याँ[1] ॥१॥

  1. यस्‌ श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन्‌ पाइयाका छैनन्‌ ।