Page:Kavi bhanubhaktako jivancharitra.pdf/10: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''कवि भानुभक्ताचार्यको <br/> | {{c|{{x-larger|'''कवि भानुभक्ताचार्यको''' <br/> | ||
जीवनचरित्र'''}}}} | '''जीवनचरित्र'''}}}} | ||
{{c|'''श्री | |||
{{c|'''श्री गणेशाय नमः'''}} | |||
हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि | हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि | ||
पश्चिम | पश्चिम तरफ् तनहूं नाम गर्याकी देश अझतक प्रख्यात छँदै छ | ||
जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल् गनिन्थे, जस्का | जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल् गनिन्थे, जस्का | ||
प्रबल प्रतापले यवन राजाहरूको यस् तर्फ आउनाको इच्छासम्म | प्रबल प्रतापले यवन राजाहरूको यस् तर्फ आउनाको इच्छासम्म हुन | ||
दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । | दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । | ||
राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको | राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको | ||
तहसील | तहसील हुंथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको | ||
शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन् | शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन् नखैंची | ||
छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल | छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल | ||
अनमोल छन् । जहाँका जङ्गलको | अनमोल छन् । जहाँका जङ्गलको विचित्र शोभा स्वर्गका नन्दनवनका | ||
शोभालाई लज्जावान् गरी दिन्छ । बखत् | शोभालाई लज्जावान् गरी दिन्छ । बखत् बखत्मा जङ्गलका पशुको | ||
गर्जन् पनि सनिन्छ | गर्जन् पनि सनिन्छ; कहाँसम्म बयान गर्नु अर्थात् तनहूं देश सामान्य | ||
छैन । | छैन । | ||
अनुमान् सवासय वर्ष हुन लाग्यो, जब श्री ५ | अनुमान् सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासर्कारको |
Latest revision as of 13:29, 20 June 2025
जीवनचरित्र
हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफ् तनहूं नाम गर्याकी देश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल् गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस् तर्फ आउनाको इच्छासम्म हुन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हुंथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन् नखैंची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन् । जहाँका जङ्गलको विचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान् गरी दिन्छ । बखत् बखत्मा जङ्गलका पशुको गर्जन् पनि सनिन्छ; कहाँसम्म बयान गर्नु अर्थात् तनहूं देश सामान्य छैन ।
अनुमान् सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासर्कारको