Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
 
(5 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''कवि भानुभक्ताचार्यको''' <br/>
'''जीवनचरित्र'''}}}}


{{c|'''श्री गणेशाय नमः'''}}
हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि
पश्चिम तरफ् तनहूं नाम गर्‍याकी देश अझतक प्रख्यात छँदै छ
जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का
प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हुन
दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे ।
राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको
तहसील हुंथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको
शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैंची
छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल
अनमोल छन्‌ । जहाँका जङ्गलको विचित्र शोभा स्वर्गका नन्दनवनका
शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखत्‌मा जङ्गलका पशुको
गर्जन्‌ पनि सनिन्‌छ; कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहूं देश सामान्य
छैन ।
अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासर्कारको

Latest revision as of 13:29, 20 June 2025

This page has been proofread
कवि भानुभक्ताचार्यको
जीवनचरित्र
श्री गणेशाय नमः

हाम्रा गोर्खा राज्यका पर्वतखण्डमा राज्यधानी काष्ठमण्डपदेखि पश्चिम तरफ् तनहूं नाम गर्‍याकी देश अझतक प्रख्यात छँदै छ जहाँका राजा उत्तरखण्डका रजवाडाहरूमा असल्‌ गनिन्थे, जस्का प्रबल प्रतापले यवन राजाहरूको यस्‌ तर्फ आउनाको इच्छासम्म हुन दियेन, जहाँका राजा स्वतंत्रतापूर्वक निष्कण्टक राज्य भोग गर्दथे । राज्य पनि सानोतिनो थियेन, जमीनका उपजबाट मात्र लाखनको तहसील हुंथ्यो; तस्तै तराई पनि थियो । पहाडखण्डमा ठूला २ पहाडको शोभा बयान गर्न सकिदैन । अमृतरूपी जलको प्रवाह मन्‌ नखैंची छाड्दैन । रङ्गबिरङ्गका फूलको शोभा र जातजातका चराहरूका बोल अनमोल छन्‌ । जहाँका जङ्गलको विचित्र शोभा स्वर्गका नन्दनवनका शोभालाई लज्जावान्‌ गरी दिन्‌छ । बखत्‌ बखत्‌मा जङ्गलका पशुको गर्जन्‌ पनि सनिन्‌छ; कहाँसम्म बयान गर्नु अर्थात्‌ तनहूं देश सामान्य छैन ।

अनुमान्‌ सवासय वर्ष हुन लाग्यो, जब श्री ५ गोर्खासर्कारको