Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/6: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
 
(3 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''विज्ञप्तिपत्रम्‌'''}}}}
हे रसिकवर्ग !


कदाचित "कवि भानभक्ताचार्य्य" को कविता हेरेर
तपाञीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ
कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज
कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो
भने भला मेरो परिश्रम पनि सुफल होला । ययाशक्य कविका
निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कवि
भानुभक्ताचार्य्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु,
जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जस्का
कृपाले यो पुस्तक्‌को जन्म भयो ।
सम्वत्‌ १९४८ विक्रमी <br/>भाद्रपद कृष्ण ८
{{right|तपाञीहरूको अनुगृहीत<br/>मोतीराम भट्ट शर्म्मा<br/>काष्ठमण्डप-नेपाल ।}}

Latest revision as of 13:16, 20 June 2025

This page has been proofread
विज्ञप्तिपत्रम्‌

हे रसिकवर्ग !

कदाचित "कवि भानभक्ताचार्य्य" को कविता हेरेर तपाञीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कवि भानुभक्ताचार्य्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जस्का कृपाले यो पुस्तक्‌को जन्म भयो ।

सम्वत्‌ १९४८ विक्रमी
भाद्रपद कृष्ण ८

तपाञीहरूको अनुगृहीत
मोतीराम भट्ट शर्म्मा
काष्ठमण्डप-नेपाल ।