Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/4: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'''गोर्खा भाषा पुस्तकको सूचीपत्र'''
'''गोर्खा भाषा पुस्तकको सूचीपत्र'''
{|
{|
|रामायण ७ कांड बम्बई अक्षरमा तस्वीर जिल्ददार भानुभक्तको चित्र
|रामायण ७ कांड बम्बई अक्षरमा तस्वीर जिल्ददार भानुभक्तको चित्र समेत{{gap}} ||३)
समेत ||३)
|-
|-
|"चाणक्य नीति दर्पण" संस्कृत मल र भाषा टीका सहित || ।//)
|"चाणक्य नीति दर्पण" संस्कृत मल र भाषा टीका सहित || ।//)

Latest revision as of 13:09, 20 June 2025

This page has been proofread

गोर्खा भाषा पुस्तकको सूचीपत्र

रामायण ७ कांड बम्बई अक्षरमा तस्वीर जिल्ददार भानुभक्तको चित्र समेत ३)
"चाणक्य नीति दर्पण" संस्कृत मल र भाषा टीका सहित ।//)
"गजेन्द्रमोक्ष भाषा" प्रसिद्धै छ //)
"स्वप्नाध्याय भाषा" सप्‌नाको शुभ अशुभ विचार्‌ छ //)
"प्रह्लादभक्ति कथा" हालमा ६ चित्र समेत छापिएको ।)
" भानुभक्तको जीवनचरित्र" कविको चित्र समेत ।)
"शकुनौती" हालैमा छापियेको अपूर्व पुस्तक छ //)
"बधूशिक्षा" हालमा छापियेको //)
"रामगीता भाषा" तञा हो अझसम्म छापियेको थिये (न) //)
"व्यक्त चन्द्रिका" गोर्खा भाषाको हिसाब सीखने सजीलो पुस्तक १)
"प्रष्णा चिन्तामणि" यो प्रश्न हेर्ने अद्भुत पुस्तक छ ///)
"प्रेमसागरको गोर्खा भाषामा तर्जुमा" प्रसिद्धै छ २।)
"भगवद्‌गीता" संस्कृत मल र गोर्खा भाषामा टीका १॥)
"चण्डी " भाषामा साफ अर्थ पनि खोलेको छ १)
"स्वस्थानी" प्रसिद्धै छ ज्यादा बयान्‌ के गरूँ १।)

ई पुस्तक तल लेखियाका नाम ठिकानाले मगाउनू ।

रामकृष्ण बर्म्मा
भारतजीवन प्रेस-बनारस सिटी