Page:Lalitya bhag 1 ra 2.pdf/32: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२८)}} भयभञ्जन ! त्यो त्रिशूलको ::बुझने वास्तव गूढ मूल को ? जसमा फुलको थुँगासरि ::लयमा अड्दछ 'काशिका'-पुरी ॥ {{pcn|(२९)}} करमा जुन त्यो कपाल छ ::उसमा तत्त्व कुनै विशाल छ । त्..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 20:50, 19 June 2025
This page has been validated
(२८)
भयभञ्जन ! त्यो त्रिशूलको
बुझने वास्तव गूढ मूल को ?
जसमा फुलको थुँगासरि
लयमा अड्दछ 'काशिका'-पुरी ॥
(२९)
करमा जुन त्यो कपाल छ
उसमा तत्त्व कुनै विशाल छ ।
त्यहिँ पो छ कि भाग्यजालको
लिपि-माला सबका कपालको ?
(३०)
हरमा हर ! काममर्दन !
जुन त्यो हुन्छ विभूति-मर्दन ।
उसमा प्रभुको असङ्गता-
समताको महिमा जतातता ॥
(३१)
विकराल भुजङ्ग फन्फनी
विषले नील गलाविषे पनि ।
किन नाथ ! लपेटनूभयो
बुझने को अति गूढ तत्त्व यो ?