Page:Tarun tapasi.pdf/125: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''एकोनविंशति विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कवितुल्य बनी गरे खुला ::तपसीले जुन काव्यको कला। मनले सब त्यो गमें पनि ::फिर बोले मुसुकाउँदै मुनि।। {{pcn|२}} अघी देख्नासाथै मकन, सहसा भक्तिरस..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|१}} | {{pcn|१}} | ||
कवितुल्य बनी गरे खुला | कवितुल्य बनी गरे खुला | ||
::तपसीले जुन काव्यको | ::तपसीले जुन काव्यको कला । | ||
मनले सब त्यो | मनले सब त्यो गमेँ पनि | ||
::फिर बोले मुसुकाउँदै | ::फिर बोले मुसुकाउँदै मुनि ॥ | ||
{{pcn|२}} | {{pcn|२}} | ||
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले | अघी देख्नासाथै मकन, सहसा भक्तिरसले | ||
::भिजी श्रद्धा राखी करयुगल जोडेर | ::भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले । | ||
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित | मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित | ||
::सबै छाती खोली कविवर | ::सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥ | ||
{{pcn|३}} | {{pcn|३}} | ||
रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी | |||
:: | ::सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी । | ||
बुझे हौला मेरो कठिन सब त्यो | बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति | ||
::भये केही बाँकी बुझन, सुन फेरी | ::भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ | ||
{{pcn|४}} | {{pcn|४}} | ||
म मात्रै के? मेरा अगणित सबै बान्धव जति | म मात्रै के ? मेरा अगणित सबै बान्धव जति | ||
::तपस्या यै गर्छन् सहिकन इनै कष्ट | ::तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती । | ||
धरित्रीमा यस्ता विविध नभये धीर तपसी | धरित्रीमा यस्ता विविध नभये धीर तपसी | ||
::खरानी भै उड्थ्यो भुवन अथवा केवल | ::खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥ | ||
{{pcn|५}} | {{pcn|५}} | ||
भयेथ्यो यो पैले जुन बखत | भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना | ||
::बसेका हुन् बस्ती उस बखत हाम्रा सब | ::बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना । | ||
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि | भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि | ||
::बिपत्ता भो जस्को | ::बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:23, 19 June 2025
This page has been validated
एकोनविंशति विश्राम
१
कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमेँ पनि
फिर बोले मुसुकाउँदै मुनि ॥
२
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥
३
रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥
४
म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥
५
भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥