Jump to content

Page:Tarun tapasi.pdf/118: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३}} विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली ::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली। उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति ::मिहीं उस्को हाँसो बुझन कुन शक्ला सि..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|३}}
{{pcn|३}}
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली।
::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति
उता हाँस्तै निस्क्यो गगनतल नीलो खितितिति
::मिहीं उस्को हाँसो बुझन कुन शक्ला सितिमिति?।।
::मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?


{{pcn|४}}
{{pcn|४}}
कठै तेही रित्तो गगनतल सिंहासन गरी
कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
::नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी।
::नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
::सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी।।
::सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥


{{pcn|५}}
{{pcn|५}}
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
::हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी।
::हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधिघट काखीबिच धरी
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
::पनेर्नी जस्ती भै घुमिघुमि लगायेर नचरी।।
::पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥


{{pcn|६}}
{{pcn|६}}
निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
::लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी।
::लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
::निहारी सन्ध्याको अरुण सुखशय्या मखमली।।
::निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥


{{pcn|७}}
{{pcn|७}}
लबर्पांडे कालो तरुण रसिलो बादल पनि
लबर्पांडे कालो तरुण रसिलो बादल पनि
::तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी।
::तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
::जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी।।
::जथाभावी हाँस्यो सबतिर गर्‍यो आँखमिचनी ॥


{{pcn|८}}
{{pcn|८}}
अहा त्यै वेलामा तरुणघनलीलावश परी
अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
::परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी।
::परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
::मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली।।
::मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:29, 18 June 2025

This page has been validated


विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तै निस्क्यो गगनतल नीलो खितितिति
मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?


कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥


तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥


निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥


लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्‍यो आँखमिचनी ॥


अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥