Jump to content

Page:Tarun tapasi.pdf/114: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|१२}} उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि ::रुवा झैं हल्का भो निमिषभरमा जीवन पनि। बिलायो बिस्तारै विशद बिपनाभित्र सपना ::जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना।..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१२}}
{{pcn|१२}}
उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
::रुवा झैं हल्का भो निमिषभरमा जीवन पनि।
::रुवा झैँ हल्का भो निमिषभरमा जीवन पनि ।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
::जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना।।
::जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना ॥


{{pcn|१३}}
{{pcn|१३}}
तिनै ढोका भत्के उस नगरका जीव जसमा
तिनै ढोका भत्के उस नगरका जीव जसमा
::करोडौं सङ्ख्यामा हरबखत रुन्छन् सकसमा।
::करोडौँ सङ्ख्यामा हरबखत रुन्छन् सकसमा ।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयें
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयेँ
::थला मारी मारी नउठिकन अर्कै घर गयें।।
::थला मारी मारी नउठिकन अर्कै घर गयेँ ॥


{{pcn|१४}}
{{pcn|१४}}
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
::सदा पीछा गर्दो विकट भयको भूत छलियो।
::सदा पीछा गर्दो विकट भयको भूत छलियो ।
सुस्तायें सुस्तै तनविषयको मान, ममता
सुस्तायेँ सुस्तै तनविषयको मान, ममता
::गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता।।
::गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता ॥


{{pcn|१५}}
{{pcn|१५}}
मर्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्यो
मर्‍यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्‍यो
::निराशाले आशाउपर अति खासा घर गर्यो।
::निराशाले आशाउपर अति खासा घर गर्‍यो ।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
::गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी।।
::गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी ॥


{{pcn|१६}}
{{pcn|१६}}
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
::दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो।
::दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो ।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
::बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो।।
::बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो ॥


{{pcn|१७}}
{{pcn|१७}}
हवामा हल्लेको शिमलफुल झैं कर्मगतिमा
हवामा हल्लेको शिमल-फुल झैँ कर्मगतिमा
::रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा।
::रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा ।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोहजलधि
शुक्यो देख्दादेख्दै अगम गहिरो मोह-जलधि
::सबै बिर्सीहालें विषयतिरको रोदनविधि।।
::सबै बिर्सीहालेँ विषयतिरको रोदनविधि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:06, 18 June 2025

This page has been validated

१२
उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि
रुवा झैँ हल्का भो निमिषभरमा जीवन पनि ।
बिलायो बिस्तारै विशद बिपनाभित्र सपना
जुटीहाले मानू प्रणयसित गङ्गा र यमुना ॥

१३
तिनै ढोका भत्के उस नगरका जीव जसमा
करोडौँ सङ्ख्यामा हरबखत रुन्छन् सकसमा ।
म छू त्यै चौकीमा, तदपि उस भन्दा पर भयेँ
थला मारी मारी नउठिकन अर्कै घर गयेँ ॥

१४
त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो
सदा पीछा गर्दो विकट भयको भूत छलियो ।
म सुस्तायेँ सुस्तै तनविषयको मान, ममता
गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता ॥

१५
मर्‍यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सर्‍यो
निराशाले आशाउपर अति खासा घर गर्‍यो ।
तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी
गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी ॥

१६
बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो
दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो ।
चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो
बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो ॥

१७
हवामा हल्लेको शिमल-फुल झैँ कर्मगतिमा
रह्यो यद्वा लड्क्यो तन, नयन भो मुग्ध चितिमा ।
शुक्यो देख्दादेख्दै अगम गहिरो मोह-जलधि
सबै बिर्सीहालेँ विषयतिरको रोदनविधि ॥