Jump to content

Page:Tarun tapasi.pdf/110: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} चिसो तातो सोमाऽऽनलमय महादीपक दुई ::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई। घुमाई को, कस्को हरबखत नीराजनविधि ::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।। {{pcn|२५}} अहो..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२४}}
{{pcn|२४}}
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई।
::दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजनविधि
घुमाई को, कस्को हरबखत नीराजन-विधि
::अहो गर्दो होला मधुर छवि छर्दै निरवधि?।।
::अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?


{{pcn|२५}}
{{pcn|२५}}
अहो पालैपालोसँग रवि शशी नित्य यसरी
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
::घुमी जाँची सारा निमिषभर विश्राम नगरी।
::घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
::कठै के निस्कन्थ्यो छरछर गरी सृष्टिछहरो।।
::कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥


{{pcn|२६}}
{{pcn|२६}}
यती गम्दागम्दै बहुत छिपियो नीरव दिशा
यती गम्दागम्दै बहुत छिपियो नीरव निशा
::बनी एकैनासे मुदितमुख हाँसे दश दिशा।
::बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृतरसका मन्थन गरी
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
::घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी।।
::घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥


{{pcn|२७}}
{{pcn|२७}}
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
::डुबेंछू चुर्लुम्मै हृदयदहमा गद्गद परी।
::डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्‌गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवनकलि
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
::मुटूले भेट्टायो गगनगुरुको रूप सकली।।
::मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥


{{pcn|२८}}
{{pcn|२८}}
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयें
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयें।
::गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु?।।
::नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?


{{pcn|२९}}
{{pcn|२९}}
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
::खडा सर्वव्यापी परम गुरुको दर्शन गरी।
::खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायें चौतर्फी नयन तर त्योतर्फ नमिली
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
::भयो मेरो तीखो नयन नयनैमा इलिमिली।।
::भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:53, 18 June 2025

This page has been validated

२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजन-विधि
अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?

२५
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥

२६
यती गम्दागम्दै बहुत छिपियो नीरव निशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥

२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्‌गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥

२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?

२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥