Jump to content

Page:Tarun tapasi.pdf/106: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|१}}
{{pcn|१}}
मुनिबाट सुनेर त्यो सब
मुनिबाट सुनेर त्यो सब
::पसिनाको परिपाकगौरव
::पसिनाको परिपाक-गौरव
कवि जाँगरिलो हुँदै गये
कवि जाँगरिलो हुँदै गये
::अमिरी जीवनमा घृणा लिये ॥
::अमिरी जीवनमा घृणा लिये ॥
Line 12: Line 12:
यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
::गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।
::गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।
पुग्यो माथी माथी, विधिनियम हेर्यो, तल झर्यो
पुग्यो माथी माथी, विधि-नियम हेर्‍यो, तल झर्‍यो
::पर्यो अर्कै छाया, सकल धमिलो संशय मर्यो
::पर्‍यो अर्कै छाया, सकल धमिलो संशय मर्‍यो


{{pcn|३}}
{{pcn|३}}
चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
::जगत् सारा हेर्दै चरम गिरिपारी रवि चले ।
::जगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
::उपर्ना झैं रातो दिवसकरको कान्तिगरिमा
::उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा


{{pcn|४}}
{{pcn|४}}
Line 31: Line 31:
::सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।
::सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
::फुक्यो जस्ले गर्दा विषयसुखको मञ्जुल कलि ॥
::फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:18, 17 June 2025

This page has been validated
षोडश विश्राम


मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाक-गौरव ।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये ॥


यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।
पुग्यो माथी माथी, विधि-नियम हेर्‍यो, तल झर्‍यो
पर्‍यो अर्कै छाया, सकल धमिलो संशय मर्‍यो ॥


चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥


चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥


नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥