Jump to content

Page:Tarun tapasi.pdf/101: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|९}} सफा चिल्लो काठी घनपटल, घोडा पवन भो ::लगामैको शोभा चपल बिजुलीमा उदित भो। चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा ::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।। {{pcn|..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|९}}
{{pcn|९}}
सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
::लगामैको शोभा चपल बिजुलीमा उदित भो।
::लगामैको शोभा चपल बिजुलीमा उदित भो ।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा।।
::लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा ॥


{{pcn|१०}}
{{pcn|१०}}
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
::बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी।
::बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी ।
जहाँ पर्नासाथै रविकिरणमाला सुनहरी
जहाँ पर्नासाथै रवि-किरण-माला सुनहरी
::हजारौं निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी।।
::हजारौँ निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥


{{pcn|११}}
{{pcn|११}}
सुगन्धी कस्तूरीप्रभृति चिजको लेप उरमा
सुगन्धी कस्तूरी-प्रभृति चिजको लेप उरमा
::धरी भर्दै मीठो महक उसका यक्षपुरमा।
::धरी भर्दै मीठो महक उसका यक्षपुरमा ।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
::थियो जस्को लीलामय लचकिलो मञ्जुल गति।।
::थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥


{{pcn|१२}}
{{pcn|१२}}
कतै नामी विद्याधरयुवक विद्या सब शिकी
कतै नामी विद्याधर-युवक विद्या सब शिकी
::रसीलो सङ्गीतस्वरमधुरिमा लाखन झिकी।
::रसीलो सङ्गीत-स्वर-मधुरिमा लाखन झिकी ।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
::सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु।।
::सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥


{{pcn|१३}}
{{pcn|१३}}
कतै नानारङ्गी कुसुमित लताकुञ्जहरुमा
कतै नानारङ्गी कुसुमित लता-कुञ्जहरुमा
::बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा।
::बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा ।
अहो जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
अहो ! जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
::मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी।।
::मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी ॥


{{pcn|१४}}
{{pcn|१४}}
चढी धागो जस्ता अमृतमय शीता शुकरमा
चढी धागो जस्ता अमृतमय शीता शु-करमा
::सुरेलीको साथै ललित झुलनाको रहरमा।
::सुरेलीको साथै ललित झुलनाको रहरमा ।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
::छचल्किन्थ्यो जस्ले प्रणयसुखको शीतल दह।।
::छचल्किन्थ्यो जस्ले प्रणय-सुखको शीतल दह ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:57, 17 June 2025

This page has been validated


सफा चिल्लो काठी घनपटल, घोडा पवन भो
लगामैको शोभा चपल बिजुलीमा उदित भो ।
चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा
लिँदै दौड्यो, देख्यो क्षणिक सुखका धेर अखडा ॥

१०
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी
बतासिन्थे, गर्थे पवनसित हाँस्तै मसखरी ।
जहाँ पर्नासाथै रवि-किरण-माला सुनहरी
हजारौँ निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥

११
सुगन्धी कस्तूरी-प्रभृति चिजको लेप उरमा
धरी भर्दै मीठो महक उसका यक्षपुरमा ।
कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति
थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥

१२
कतै नामी विद्याधर-युवक विद्या सब शिकी
रसीलो सङ्गीत-स्वर-मधुरिमा लाखन झिकी ।
अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु
सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥

१३
कतै नानारङ्गी कुसुमित लता-कुञ्जहरुमा
बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा ।
अहो ! जस्ले गर्दा मधुर मुहुनीको वरिपरि
मिठो झर्ना झर्थ्यो श्रवण सबको शीतल गरी ॥

१४
चढी धागो जस्ता अमृतमय शीता शु-करमा
सुरेलीको साथै ललित झुलनाको रहरमा ।
कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह
छचल्किन्थ्यो जस्ले प्रणय-सुखको शीतल दह ॥