Page:Tarun tapasi.pdf/98: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|२७}} | {{pcn|२७}} | ||
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता | उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता | ||
::सबै हेर्दाहेर्दै चटकमय त्यो | ::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता । | ||
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो | बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो | ||
::नगीचैमा आई गहनगति विज्ञान उभियो ॥ | ::नगीचैमा आई गहनगति विज्ञान उभियो ॥ | ||
Line 10: | Line 10: | ||
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली | थियो जस्तो पैले चटकमय त्यो धर्म नकली | ||
::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली । | ::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली । | ||
दुवै लागे ठाडै भिडिन सबको | दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा | ||
::म | ::म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥ | ||
{{pcn|२९}} | {{pcn|२९}} | ||
कहिकन सब त्यस्तो | कहिकन सब त्यस्तो अन्धविश्वास-शाली | ||
::अबुझ मनुजको त्यो भावनाको प्रणाली । | ::अबुझ मनुजको त्यो भावनाको प्रणाली । | ||
मन सब तपसीले श्वासका साथ बाँधी | मन सब तपसीले श्वासका साथ बाँधी |
Latest revision as of 18:16, 17 June 2025
This page has been validated
२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो ॥
२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥
२९
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि ॥