Jump to content

Page:Tarun tapasi.pdf/98: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता ::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता। बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो ::नगीचैमा आई गहनगति विज्ञान उभियो।। {{pc..."
 
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्मपटुता।
::सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
::नगीचैमा आई गहनगति विज्ञान उभियो।।
::नगीचैमा आई गहनगति विज्ञान उभियो ॥


{{pcn|२८}}
{{pcn|२८}}
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली।
::जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्तिविधिमा
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
::म डूबें त्यो देखी अति गहन चिन्ताजलधिमा।।
::म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥


{{pcn|२९}}
{{pcn|२९}}
कहिकन सब त्यस्तो अन्धविश्वासशाली
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
::अबुझ मनुजको त्यो भावनाको प्रणाली।
::अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
मन सब तपसीले श्वासका साथ बाँधी
::अलि छिन लिन लागे शान्तिशाली समाधि।।
::अलि छिन लिन लागे शान्तिशाली समाधि ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 18:16, 17 June 2025

This page has been validated

२७
उदेकाई खाली नलिइ मनमा ग्लानि कटुता
सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पटुता ।
बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो
नगीचैमा आई गहनगति विज्ञान उभियो ॥

२८
थियो जस्तो पैले चटकमय त्यो धर्म नकली
जुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।
दुवै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा
म डूबेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥

२९
कहिकन सब त्यस्तो अन्धविश्वास-शाली
अबुझ मनुजको त्यो भावनाको प्रणाली ।
मन सब तपसीले श्वासका साथ बाँधी
अलि छिन लिन लागे शान्तिशाली समाधि ॥