Page:Tarun tapasi.pdf/94: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} कुनै वेला आये युवक रसिला गोप लहडी ::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी। पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको ::बस्यो रातो धर्सो गुरुसदृश भै मूर्खहरुको।..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
कुनै वेला आये युवक रसिला गोप लहडी | कुनै वेला आये युवक रसिला गोप लहडी | ||
::झिके ऐना, लाये तिलक पनि सिन्दूर | ::झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी । | ||
पुछे औँला मेरो विपुल कटिमा त्यो | पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको | ||
::बस्यो रातो धर्सो | ::बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो | चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो | ||
::हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल | ::हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो । | ||
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि | त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि | ||
::चढायो अर्काले किन किन मलाई फुल | ::चढायो अर्काले किन किन मलाई फुल पनि ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि | जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि | ||
::रहेछन् द्यौता ई भनिकन झुकायी शिर | ::रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि । | ||
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी | थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी | ||
::म द्यौता | ::म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो | कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो | ||
::कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि | ::कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो । | ||
कसैले | कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो | ||
::ध्वजा टाँगी कोही 'जय जननि' भन्दै घर | ::ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित | कुनै राती बस्ता अबुझ बिचरा धूपसहित | ||
::झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित'। | ::झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' । | ||
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी | कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी | ||
::स्वयं खान्थे, चल्थे हरबखत मेरो भर | ::स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी | कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी | ||
::कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि | ::कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी । | ||
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो | बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला | ||
::पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, | ::पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:02, 17 June 2025
६
कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको
बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥
७
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि ॥
८
जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकायी शिर पनि ।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥
९
कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो ।
कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥
१०
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' ।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥
११
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी ।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥