Page:Tarun tapasi.pdf/92: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३०}} जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका ::उती उस्को देखें वजन अथवा मान गह्रुका। जती जस्ले पोख्यो गरम पसिना भूमितलमा ::उती उस्को देखें वजन हलुका मर्त्यकुलमा।..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका | जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका | ||
::उती उस्को | ::उती उस्को देखेँ वजन अथवा मान गह्रुका । | ||
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा | जती जस्ले पोख्यो गरम पसिना भूमितलमा | ||
::उती उस्को | ::उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
मुठी, मानू, पाथी गरम पसिना जोसित जति | मुठी, मानू, पाथी गरम पसिना जोसित जति | ||
::जुट्यो उस्को झन् झन् डबल दिलको लालच | ::जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति । | ||
कठै त्यस्तो बढ्दो विकट सुरसाको वश परी | कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी | ||
::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि | ::सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !! | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
क्रमसित उस | क्रमसित उस चौकी-मध्य विश्रान्तिकारी | ||
::थरि थरि बटुवाको चित्र थोरै | ::थरि थरि बटुवाको चित्र थोरै उतारी । | ||
मुनिवर फिर आफू भैगये सुस्त सुस्त | मुनिवर फिर आफू भैगये सुस्त सुस्त | ||
::अचल अति उज्यालो चित्र जस्तै | ::अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 15:55, 17 June 2025
This page has been validated
३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखेँ वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥
३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !!
३२
क्रमसित उस चौकी-मध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥