Page:Tarun tapasi.pdf/82: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|६}} झिँगा जस्तो सानू तर अति कडा साहस धरी ::फुकाई आशाको झलकमय आलोकगठरी। बढेको देख्दा त्यो निविड तममा निर्भयसित ::भयो मेरो भित्री हृदय सब आश्चर्यचकित।। {{pcn|७}} प्रभा..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|६}} | {{pcn|६}} | ||
झिँगा जस्तो सानू तर अति कडा साहस धरी | झिँगा जस्तो सानू तर अति कडा साहस धरी | ||
::फुकाई आशाको झलकमय | ::फुकाई आशाको झलकमय आलोक-गठरी । | ||
बढेको देख्दा त्यो निविड तममा निर्भयसित | बढेको देख्दा त्यो निविड तममा निर्भयसित | ||
::भयो मेरो भित्री हृदय सब | ::भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ? | प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ? | ||
:: | ::सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ? | ||
कहाँ त्यो | कहाँ त्यो विद्युत्को चहक ? फिर तारा ग्रह कहाँ ? | ||
::कठै त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ? | ::कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ? | ||
{{pcn|८}} | {{pcn|८}} | ||
पखेटा खुल्दा त्यो क्षणभर हिरा | पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली | ||
::नखुल्दा वा अड्दा गहन तमभित्रै | ::नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली । | ||
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी | घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी | ||
:: | ::हजारौँ देखायो चटकमय लीला हरि ! हरि !! | ||
{{pcn|९}} | {{pcn|९}} | ||
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर | घडी ठाडै जान्थ्यो तमकसित केही पर पर | ||
::घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही | ::घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर । | ||
घडी तेर्छो, बाङ्गो गतिविधि | घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन | ||
::बलैले त्यो गर्थ्यो | ::बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा | दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा | ||
::निदायेको साह्रै कठिन डरलाग्दो | ::निदायेको साह्रै कठिन डरलाग्दो समयमा । | ||
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी | न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी | ||
::सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित | ::सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
थियो त्यो वेलाको जलधिमय कालो तम घना | थियो त्यो वेलाको जलधिमय कालो तम घना | ||
::सिपीको डुङ्गा | ::सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना । | ||
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी | स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी | ||
::न जाने दौडन्थ्यो कुन तट निहारी? हरि | ::न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !! | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:23, 15 June 2025
६
झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोक-गठरी ।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥
७
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?
सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?
कहाँ त्यो विद्युत्को चहक ? फिर तारा ग्रह कहाँ ?
कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?
८
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौँ देखायो चटकमय लीला हरि ! हरि !!
९
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन
बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥
१०
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा ।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥
११
थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !!